• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

घान्द्रुकका हिमलाल परियारलाई सातौँ ब्रेज मेश्रो अवार्ड

नीतिप्रेस by नीतिप्रेस
January 15, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । घान्द्रुकका हिमलाल परियार सातौँ ब्रेज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हङकङले परियारलाई ब्रेज मेश्रो अवार्ड प्रदान गरेको हो ।

पोखरामा आयोजित एक कार्यक्रमका बीच अन्नपूर्ण गाउँपालिका-१० का वडाध्यक्ष गौतम गुरुङ र घान्द्रुक समाज हङकङका उपाध्यक्ष दीपककुमार गुरुङले परियारलाई अवार्ड प्रदान गरे ।

परियारलाई अवार्डसँगै सम्मानपत्र, दोसल्ला र ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको लामा अमृत फाउण्डेशन घान्द्रुकका सस्थापक अमृत गुरुङले जानकारी दिए ।

घान्द्रुक समाज हङकङका उपाध्यक्ष दीपककुमार गुरुङले प्रकृति संरक्षणमा परियारले दिएको योगदानको कदर गर्दै अवार्ड प्रदान गरिएको बताए ।

‘घान्द्रुक समाज हङकङले प्रदान गर्दै आएको ब्रेज मेश्रो अवार्ड हामीले घान्द्रुकमा योगदान दिने विभिन्न व्यक्तित्वलाई प्रदान गर्दै आएका छौँ’, उपाध्यक्ष गुरुङले भने ।

उनले थपे, ‘सातौँ ब्रेज मेश्रो अवार्ड हामीले यसपटक घान्द्रुकको प्रकृति संरक्षणमा योगदान पुर्‍याउँदै आउनुभएका हिमलाल परियारलाई प्रदान गरेका छौँ, भौतिक विकाससँगै प्रकृति संरक्षणमा उहाँले दिनुभएको योगदान अतुलनीय छ ।’

बे्रजमेश्रो अवार्डबाट यसअघि राजबहादुर गुरुङ, कृष्णप्रसाद पौडेल, भक्तबहादुर गुरुङ, धनमाया गुरुङ, ललित गुरुङ र चिन्तबहादुर गुरुङलाई प्रदान गरिएको छ ।

कार्यक्रममा अन्नपूर्ण गाउँपालिका-१० घान्द्रुकका वडाध्यक्ष गौतम गुरुङले गाउँको विकाससँगै विभिन्न क्षेत्रमा दिएका योगदानको कदर गर्दै प्रदान गरिएको अवार्डले मनोवल उच्च हुने बताए ।

‘घान्द्रुकमा जन्मेर आफ्नो कर्मथलो विदेशमा बनाउँदै आउनुभएका घान्द्रुकका नागरिकले गाउँको विकास तथा विभिन्न क्षेत्रमा दिदै आएको योगदानको कदर गर्दै प्रदान गर्नुभएको अवार्डले मनोवल अझै उच्च हुन्छ’, वडाध्यक्ष गुरुङले भने ।

कार्यक्रममा घान्द्रुक समाज हङकङका पूर्वअध्यक्ष क्याप्टेन कमल गुरुङ, ब्रेज मेश्रोम घान्द्रुक तमु समाजका अध्यक्ष गोकुलबहादुर गुरुङले बोलेका थिए ।

घान्द्रुक समाज हङकङका उपाध्यक्ष दीपककुमार गुरुङको अध्यक्षता भएको कार्यक्रममा लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङले सञ्चालन गरेका थिए ।

Previous Post

सन्तोष-सहिमाको ‘तिम्रै छ सम्झना’ सार्वजनिक [भिडियाे]

Next Post

निर्माण व्यवसायी संघ कास्कीको ३८औँ स्थापना दिवस

Next Post

निर्माण व्यवसायी संघ कास्कीको ३८औँ स्थापना दिवस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन