• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखराको मौसम सफा, आज कति छ तापक्रम ?

नीतिप्रेस by नीतिप्रेस
January 17, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार
0
पोखरामा चिसो कायमै, कस्तो रहला आजको मौसम ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

जसको प्रभावले आज बिहान कोशी, बागमती र मधेशलगायत देशका पहाडी भूभागमा आंशिक रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ । तराईका केही भूभागमा हुस्सु/कुहिरो लागेको छ ।

गण्डकी प्रदेशको राजधानी शहर पोखरामा आज बिहानैदेखि मौसम सफा छ । पोखरामा बिहीबारको तुलनामा चिसो केही कमी महसुस गरिएको छ ।

यो समाचार तयार गर्दा ८ः२० बजे पोखराको तापक्रम १० डिग्री सेल्सियस छ । आज पोखराको तापक्रम न्यूनतम् छ डिग्री र अधिकतम् २२ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका केही भूभागमा आंशिक बदलीको सम्भावना छ । बाँकी स्थानमा मौसम सफा रहनेछ ।

बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु/कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पुर्‍यउन सक्ने महाशाखाले आफ्नो बुलेटिनमा उल्लेख गरेको छ ।

Previous Post

आज महालक्ष्मीको प्रिय दिन, लाभ र अमृत बेला परेको छ, राशिफल कस्तो होला ?

Next Post

जनकपुर जाँदै गरेको माइक्रो दुर्घटनाः एकको मृत्यु, घाइतेलाई काठमाडौँ लगियो

Next Post
चितवनमा सवारी दुर्घटना, गोरखाका आलेको मृत्यु

जनकपुर जाँदै गरेको माइक्रो दुर्घटनाः एकको मृत्यु, घाइतेलाई काठमाडौँ लगियो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन