• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखराको बाराहीचोका ‘कुमारी ब्यूटी’ को स्टोर, अभिनेत्री रीमाद्वारा शुभारम्भ

नीतिप्रेस by नीतिप्रेस
January 18, 2025
in अर्थ/वाणिज्य, गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । मेकअप आर्टिष्ट शोभा भट्टराईले क्यानडामा उत्पादन गरेको नेपाली ब्राण्ड ‘कुमारी ब्यूटी’ का प्रोडक्ट को प्रमुख स्टोर पोखरामा सुरु भएको छ । पोखराको लेकसाइडस्थित बाराहीचोकमा स्टोर सञ्चालन गरिएको हो ।

सन् २०२१ बाट सुरु भएको कुमारी ब्यूटीले ४० प्रकारका प्राकृतिक तथा हस्तनिर्मित सौन्दर्यसम्बन्धी प्रोडक्ट उत्पादन गर्दै आएको छ । जसमा बाथबम्ब्स्, कस्मेटिक्स, साबुन, मैनबत्तीलगायतका सौन्दर्यसम्बन्धी सामग्री छन् । सञ्चालक भट्टराईका अनुसार कुमारी ब्यूटीका सबै सामग्री प्राकृतिक, हस्तनिर्मित र छालामैत्री छन् ।

पोखरा स्टोरको शनिबार एक कार्यक्रमबीच अभिनेत्री रीमा विश्वकर्माले शुभारम्भ गरिन् । सो अवसरमा रीमाले सौन्दर्यसम्बन्धी प्रोडक्ट प्रयोग गर्दा त्यसबारे ज्ञान हुन आवश्यक रहेको बताइन् ।

‘म प्राकृतिक पदार्थ भएको प्रोडक्ट प्रयोग गर्न रुचाउँछु’, उनले भनिन्, ‘कुमारी ब्यूटीको प्रोडक्टमा मैले त्यो पाएँ, जहिल्यै पनि नयाँ प्रोडक्ट प्रयोग गर्दा एलर्जी आउने या छालामा समस्या देखाउने हो कि भन्ने डर हुन्छ तर यसमा त्यस्तो भएन, मेरो स्किनलाई उपयुक्त रहेछ।’

मान्छेको सौन्दर्य कहिल्यै पनि उसको नियन्त्रणमा नहुने रीमाको भनाइ छ । ‘सौन्दर्य भन्ने चिज जति नै प्रयत्न गरे पनि यो हाम्रो नियन्त्रणमा रहिरहँदैन’, उनले भनिन्, ‘तर, आफूलाई कसरी सुन्दर महसूस गराउने भन्ने प्रक्रियामा हामी केन्द्रित हुन चाँही सक्छौँ, त्यसका लागि आफूले प्रयोग गर्ने प्रोडक्टबारे चेतना हुन एकदमै जरुरी हुन्छ ।’

तस्बिर

Previous Post

‘पोखरा एक्स्चेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल’ सुरु, ५० जनाले गरे टेष्ट ड्राइभ

Next Post

प्रवासी नेपाली मञ्चले जापानका तीन शहरमा प्रशिक्षण कार्यक्रम गर्ने

Next Post

प्रवासी नेपाली मञ्चले जापानका तीन शहरमा प्रशिक्षण कार्यक्रम गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन