• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरा महोत्सवका दर्शकलाई नचाइन शान्तारानीले

नीतिप्रेस by नीतिप्रेस
January 18, 2025
in अर्थ/वाणिज्य, गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरामा जारी १३औँ पोखरा महोत्सवमा शनिबार लोकदोहारी कलाकार शान्तारानी परियारको प्रस्तुतिमा दर्शक झुमेका छन् ।

शनिबारको दिन भएकाले महोत्सवमा हजारौँ दर्शक सहभागी थिए । परियारले गाएका गीतमा दर्शक निकै रमाएका थिए ।

साथै वरिष्ठ लोकदोहोरी प्रजापति पराजुली, चोलेन्द्र पौडेल, राजन कार्की, तुलसा क्षेत्री, शिवहरि ढुंगाना, माया गुरुङ, बत्ती थापा मगर लगायतको प्रस्तुतिमा पनि दर्शकले भरपुर मनोरञ्जन लिए ।

साथै साँझको लाइभ कन्सर्टमा चर्चित भिटेनको प्रस्तुतिमा युवा दर्शक झुमेका थिए ।

शनिबार भएको विद्यालय स्तरीय सामूहिक लोकनृत्यमा विभूती शिक्षा सदन र सरस्वती विद्या सदन वाइल्ड कार्ड इन्ट्रीमार्फत फाइनलमा प्रवेश गरेको छ ।

महोत्सवको अन्तिम दिन सोमबार सेन्टमेरिज, कास्की मोडनाइज्ड, बेसलाइन एकेडेमी, विभूती र सरस्वती विद्या सदनबीच फाइनल प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक विष्णुकुमार गुरुङले जानकारी दिए ।

महोत्सवका अर्थ समिति संयोजक जयराम आचार्यका अनुसार महोत्सवको स्टलमा कारोबारमा निकै वृद्धि भएको छ ।

महोत्सवमा घरायसी सामग्री, लत्ताकपडा, श्रृङ्गारका सामग्री, जाडो मौसमका सामग्री, कृषिसँगै तरकारीलगायतका सामग्रीको ब्यापार बढेको उनलले बताए ।

Previous Post

प्रवासी नेपाली मञ्चले जापानका तीन शहरमा प्रशिक्षण कार्यक्रम गर्ने

Next Post

नवौँ मिस तामाङ पोखराको ट्यालेण्ट राउण्ड सकियो, ग्राण्ड फिनालेको अन्तिम तयारी

Next Post

नवौँ मिस तामाङ पोखराको ट्यालेण्ट राउण्ड सकियो, ग्राण्ड फिनालेको अन्तिम तयारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन