पोखरा । सुदूरपश्चिम सम्पर्क एवं विकास समाज पोखरा कास्कीको अध्यक्षमा निरज पन्त निर्वाचित भएका छन् ।
समाजको वरिष्ठ उपाध्यक्षमा जगत धामी, उपाध्यक्ष पुष्पा भट्ट, सचिवमा हरेन्द्र जोशी, सहसचिवमा मन्जु खत्री, कोषाध्यक्ष गोविन्द जोशी र सहकोषाध्यक्षमा राम कार्की छन् ।
यसैगरी कार्यसमिति सदस्यमा पुष्पा शर्मा, राधिका बोहोरा, नवीन भट्ट, अफिलाल जाग्री, भूपेन्द्र पाण्डे र अशोक बोहोरा छन् ।






