• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

कास्कीको सिधिङमा भलिबल प्रतियोगिता हुने

नीतिप्रेस by नीतिप्रेस
January 19, 2025
in खेलकुद समाचार, समाचार
0
कास्कीको सिधिङमा भलिबल प्रतियोगिता हुने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । कास्की माछापुच्छ्रे गाउँपालिका वडा नं ९ सिधिङमा सविक वडा स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । सिधिङ युनाइटेडले क्लबले वार्षिकोत्सवको अवसर पारेर प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगिता माघ ३० देखि फागुन ३ सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा सहभागी हुने टिमले माघ २९ गते दिउँसो ४ बजेभित्र नाम दर्ता गरिसक्नु पर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिता विजेताले ८५ हजार, उपविजेताले ५० हजार र तृतीय हुनेले ३० हजार र सान्त्वना हुनेले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर र उत्कृष्ट सेटरलाई नगद पुरस्कारको व्यवस्था गरिएको क्लब अध्यक्ष शुकबहादुर तामाङले बताए ।

यता, भेट्रान्स भलिबल प्रतियोगिता विजेताले ३० र उपविजेताले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने तामाङले बताए ।

माछापुच्छ्रे« गाउँपालिका सामाजिक विकास समिति संयोजक एवं वडा नं ९ का अध्यक्ष हरिबहादुर क्षेत्रीले प्रतियोगिताले खेलकुद क्षेत्रको विकाससँगै कला, संस्कार र संकृतिको जगेर्ना गर्ने विश्वास व्यक्त गरे ।

सो अवसरमा आकर्षणको रूपमा हरेक दिन राष्ट्रिय ख्यातिप्राप्त कलाकारद्धारा नृत्य, गायन, हास्यब्यंग्य प्रस्तुति रहनेछ भने विभिन्न सांस्कृतिक कार्यक्रमसमेत हुनेछ ।

साथै आधारभूत विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता, रस्साकस्सी, छेलो हान्ने, घैँटो फुटाइलगायतका कार्यक्रम हुने क्लबका कार्यबाहक सचिव प्रज्वल क्षेत्रीले बताए ।

Previous Post

अमेरिकामा टिकटक प्रतिबन्ध सर्वोच्च अदालतद्वारा सदर

Next Post

पोखराको अमरसिंहचोक सडक पूर्णरुपमा अवरुद्ध [तस्बिर]

Next Post
पोखराको अमरसिंहचोक सडक पूर्णरुपमा अवरुद्ध [तस्बिर]

पोखराको अमरसिंहचोक सडक पूर्णरुपमा अवरुद्ध [तस्बिर]

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन