• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

वडाध्यक्षसहित जनप्रतिनिधिमाथि सांघातिक आक्रमण गरेको छैन : नेता बस्नेत [फलोअप]

नीतिप्रेस by नीतिप्रेस
January 19, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार
0
कांग्रेस नेता मदन बस्नेत ।

कांग्रेस नेता मदन बस्नेत ।

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेपाली कांग्रेसका नेता एवं तरुण दलका केन्द्रीय सदस्य मदन बस्नेतले आफूले पोखरा-३२ जनप्रतिनिधिमाथि सांघातिक आक्रमण नगरेको बताएका छन् ।

पोखरा-३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीसहित सदस्यहरुले प्रेस विज्ञप्ति प्रकाशित गरी कांग्रेस नेता बस्नेतले आफूहरुमाथि सांघातिक आक्रमण गरेको आरोप लगाएका थिए ।

नीतिप्रेस डटकमसँग टेलिफोन कुरा गर्दै नेता बस्नेतले भने, ‘घटना त भएको हो, सांघातिक आक्रमण होइन, धकेलाकधेल मात्र भएको हो ।’

नागरिकताको प्रमाणपत्र सिफारिस गर्ने विषयमा विवाद बढ्दै गएपछि सो घटना भएको बताइएको छ । उनले सांघातिक आक्रमण भन्ने आरोप निराधार रहेको स्पष्ट पारे ।

यता, जिल्ला प्रहरी कार्यालय कास्कीले वडाध्यक्ष कार्कीसहित जनप्रतिनिधिको जाहेरी दर्ता भएको जानकारी दिएका छन् । नीतिप्रेस डटकमसँग कुरा गर्दै कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जनप्रतिनिधिले सांघातिक आक्रमण भएको भन्दै न्यायका लागि दिएको जाहेरी दर्ता भएको बताए ।

उनले प्रहरीले जाहेरी लिएन भन्ने कुरामा सत्यता नभएको बताए ।

यता, वडाध्यक्ष कार्कीले पनि कास्की प्रहरीमा भर्खरै जाहेरी दर्ता भएको जानकारी दिए ।

यस्तो छ वडाध्यक्ष कार्कीसहित वडा सदस्यहरुद्वारा जारी विज्ञप्ति

Previous Post

पोखरा-३२ का वडाध्यक्ष र जनप्रतिनिधिमाथि सांघातिक आक्रमण !

Next Post

डीआइजी रावलद्वारा कास्की प्रहरी कार्यालय निरीक्षण

Next Post

डीआइजी रावलद्वारा कास्की प्रहरी कार्यालय निरीक्षण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन