• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

डीआइजी रावलद्वारा कास्की प्रहरी कार्यालय निरीक्षण

नीतिप्रेस by नीतिप्रेस
January 19, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव महानिरीक्षक (डीआइजी) भोलाबहादुर रावलले जिल्ला प्रहरी कार्यालय कास्कीको निरीक्षण गरेका छन् ।

डीआइजी रावल आज कास्की प्रहरी कार्यालय पुगेर कार्यालयको काम कार्वाही, अपराध अनुसन्धान, हिरासत व्यवस्थापन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकप्रतिको व्यवहार तथा सामुदायिक साँझेदारीअन्तर्गतका कार्यक्रमको विषयमा जानकारी लिएका थिए ।

साथै सवारी दुर्घटना न्यूनीकरण, लागुऔषध नियन्त्रण, फरार प्रतिवादी पक्राउ, कानून कार्यान्वयनमा शून्य सहनशीलता, प्रहरी आचारण व्यवहारको सम्बन्धमा पनि उनले आवश्यक निर्देशन दिए।

डीआइजी रावललाई कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्याम बाबु ओलियालगायतले स्वागत गरेका थिए ।

डीआइजी रावल हालैमात्र गण्डकी प्रदेश प्रहरी प्रमुख भएर आएका हुन् । उनले मातहतका विभिन्न कार्यालयकाे निरीक्षण गरी आवश्यक निर्देशन दिँदै आएका छन् ।

Previous Post

वडाध्यक्षसहित जनप्रतिनिधिमाथि सांघातिक आक्रमण गरेको छैन : नेता बस्नेत [फलोअप]

Next Post

प्रथम दाईँ महोत्सवमा रमाए पर्यटक

Next Post

प्रथम दाईँ महोत्सवमा रमाए पर्यटक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन