• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

प्रथम दाईँ महोत्सवमा रमाए पर्यटक

नीतिप्रेस by नीतिप्रेस
January 19, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार
0
प्रथम दाईँ महोत्सवमा रमाए पर्यटक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । महोत्सव पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरा महानगरपालिका वडा नं २३ स्थित फेवाफाँटमा प्रथम दाईँ महोत्सव सम्पन्न भएको छ । 

महोत्सवमा पर्यटक, पर्यटन व्यवसायी, कृषक तथा विद्यार्थी सहभागी थिए । परम्परागत रुपमा गोरुको प्रयोग गरेर दाईँ गरिएको थियो । महोत्सवमा सहभागीले धान चुट्ने, कुनियोबाट धान झिक्ने, बत्ताउने, गोरु खेद्नेलगायतका काम गरेर रमाएका थिए । 

परिषदका अध्यक्ष अध्यक्ष तारानाथ पहारीले पोखरा ‘सबै मौसमका लागि’ भन्ने नाराकासहित ‘अफ सिजन’मा समेत पर्यटकलाई आकर्षित गरी पोखरालाई आकर्षक गन्तव्यको रुपमा विकास गर्न सो महोत्सव आयोजना गरिएको बताए । 

महोत्सवमा पर्यटक तथा युवालाई संग्लग्न गराउँदै यसको संरक्षण गर्ने उद्देश्य रहेको अध्यक्ष पहारीको भनाइ छ ।

महोत्सवबाट पर्यटन प्रवर्द्धनसहित परम्परागत कृषि प्रणालीका बारेमा प्रत्यक्ष अनुभूति गराइएको उनले बताए । 

असार १५ मा असारे रोपाईँ महोत्सव गर्दै आएको परिषद्ले थान धन्काउने बेलामा दाईँ महोत्सव गरेको हो । 

बढ्दो शहरीकरण र स्थानीयको बद्लिँदो जीवनशैलीले रम्परागत खेती प्रणालीलाई पुस्तान्तरण गर्नमा महोत्सव सफल भएको अध्यक्ष पहारीको दावी छ ।

गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयका सचिव कुमानसिँह गुरुङले पोखरामा हरेक महिना पर्यटन प्रवर्द्धन गर्ने गतिविधि भइरहेको बताए ।

पोखरा देशको पर्यटन राजधानी घोषणापछि अहिले धेरै पर्यटन प्रवर्द्धन गर्ने खालका कार्यक्रम भइरहेको भन्दै उनले दाईँ महोत्सवले कृषि पेशाप्रतिको आकर्षण वृद्धि गरी पर्यटन विकासमा समेत मद्धत पुग्ने स्पष्ट पारे । 

परिषद्का पूर्व गोपीबहादुर भट्टराईले खेतीयोग्य जमिनको खण्डीकरणले उत्पादनमा घटिरहेको अवस्थामा यसको जगेर्नाका लागि सन्देश महोत्सव सफल भएको बताए । 

कृषि ज्ञान केन्द्र कास्की प्रमुख किरण सिग्देलले कृषि पेशामा लाग्नका लागि युवालाई आकर्षित गर्नुपर्ने बताए । 

Previous Post

डीआइजी रावलद्वारा कास्की प्रहरी कार्यालय निरीक्षण

Next Post

गुडिरहेको बसबाट खसेर पोखराका सञ्जीव बोहराको मृत्यु

Next Post
चितवनमा सवारी दुर्घटना, गोरखाका आलेको मृत्यु

गुडिरहेको बसबाट खसेर पोखराका सञ्जीव बोहराको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन