• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

नीतिप्रेसकर्मी हरि पन्त सम्मानित

नीतिप्रेस by नीतिप्रेस
January 22, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखराका पत्रकार एवं नीतिप्रेस डटकमकर्मी हरि पन्त सम्मानित भएका छन् । धादिङ त्रिपुरा बाराही महिला समूहले आठौँ साधारणसभा तथा चौथो अधिवेशनको अवसरमा पत्रकार पन्तलाई सम्मान गरेको हो ।

पोखरा ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराई र समूहकी अध्यक्ष बबिता मल्लले उनलाई १५ हजार पाँच सय ५५ रुपैयाँ नगद, सम्मानपत्र र दोसल्लाले सम्मान गरेका हुन् ।

पत्रकार पन्त पोखरा २०६३ देखि पत्रकारितामा क्रियाशील छन् । पत्रकारिताको माध्यमबाट समूहका गतिविधिलाई प्रचारप्रसारमा महत्वपूर्ण योगदान दिएको भन्दै पत्रकार पन्तलाई सम्मान गरिएको समूहकी सचिव रचना अधिकारीले जानकारी दिइन् ।

सोही अवसरमा धादिङ-पोखरा सम्पर्क समाजका अध्यक्ष सरस्वती श्रेष्ठ सरु, समूहका सल्लाहकार अम्विका थपलिया र कोषाध्यक्ष जुना श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रम उद्घाटन गर्दै वडाध्यक्ष भट्टराईले महिलाले आफ्ना घरका काम सकेर सामाजिक क्षेत्रमा पनि क्रियाशील हुनु सुखद् भएको बताए ।

धादिङ त्रिपुरा बाराही महिला समूह वडाकै उत्कृष्ट समूह भएको भन्दै समूहका गतिविधिमा आफ्नो र वडाको साथ रहने प्रतिवद्धता जनाए ।

धादिङ-पोखरा सम्पर्क समाजका अध्यक्ष श्रेष्ठले समाज र समूहबीच सहकार्य गरेर अघि बढ्न सकिने बताइन् ।

सम्मानित पत्रकार पन्तले सम्मानले पत्रकारिता क्षेत्रमा अझै सक्रिय हुन उर्जा मिलेको बताए ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष नेत्रलाल भण्डारी, खहरे आमा समूहकी अध्यक्ष शान्ति पहारीलगायतले बोलेका थिए ।

समूहकी अध्यक्ष मल्लको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत समूहकी वरिष्ठ उपाध्यक्ष लक्ष्मीमाया थापा र सञ्चालन सचिव रचना अधिकारीले गरेकी थिइन् ।

साधारणसभाले सचिव अधिकारी र कोषाध्यक्ष जुुना श्रेष्ठले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो ।

अधिवेशनले लक्ष्मीमाया थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

Previous Post

धादिङ त्रिपुरा बाराही महिला समूहको अध्यक्षमा थापा निर्वाचित

Next Post

तनहुँको शुक्लागण्डकीमा १०औँ गामीछाक्रा कप हुने

Next Post

तनहुँको शुक्लागण्डकीमा १०औँ गामीछाक्रा कप हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन