• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

गण्डकी प्रदेश पोखरा कप च्याम्पियन

नीतिप्रेस by नीतिप्रेस
January 22, 2025
in खेलकुद समाचार, गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । घरेलु टोली गण्डकी प्रदेशले ‘पोखरा कप’ राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।

पोखरामा बुधबार सम्पन्न फाइनल खेलमा बागमती प्रदेशमाथि ८१-७८ अङ्कको झिनो अन्तरको जित निकाल्दै गण्डकी च्याम्पियन बनेको हो ।

खेलमा गण्डकीले पहिलो क्वाटरमा २४-१८ अङ्कले अग्रता बनाए पनि दोस्रो क्वाटरमा बागमती २२-१७ अङ्कले अघि रह्यो ।

तृत्तीय क्वाटरमा समेत गण्डकी १७-२६ अङ्कले पछि रह्यो । तर अन्तिम क्वाटर गण्डकीले २३-१२ अङ्कले आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भयो ।

प्रतियोगिताको च्याम्पियन बनेको गण्डकीले नगद एक लाख ११ हजार एक सय ११ रुपैयाँ, ट्रफी र मेडल पुरस्कार प्राप्त गर्दा उपविजेता बागमतीले नगद ६६ हजार छ सय ६६ रुपैयाँमा चित्त बुझायो ।

प्रतियोगितामा लुम्बिनी प्रदेशले तेस्रो स्थान हात पारेको छ । तेस्रो स्थानका लागि भएको खेलमा कर्णाली प्रदेशलाई ९०-२६ अङ्कले लुम्बिनीले पराजित गरेको हो । लुम्बिनीले नगद ३३ हजार तीन सय ३३ रुपैयाँका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र पुरस्कार पायो ।

विजेता खेलाडीलाई गण्डकी प्रदेशसभाका पूर्वसदस्य मोहन रेग्मी, प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष एवं गण्डकी प्रदेश बास्केटबल सङ्घका अध्यक्ष धोजकुमार गुरुङ, नेपाल बास्केटबल सङ्घका उपाध्यक्ष जुमणप्रसाद गुरुङ, प्रदेश खेलकुद परिषद्का सदस्यद्वय शुभकन्या गुरुङ र विष्णुमाया गुरुङलगायतले पुरस्कार वितरण गरे ।

गण्डकी प्रदेश बास्केटबल सङ्घको आयोजनामा यही माघ ७ गतेदेखि प्रतियोगिता सुरु भएको प्रतियोगितामा छ प्रदेश सहभागी थियो ।

Previous Post

तनहुँको शुक्लागण्डकीमा १०औँ गामीछाक्रा कप हुने

Next Post

नेपाल अष्ट्रेलियासँग पराजित

Next Post

नेपाल अष्ट्रेलियासँग पराजित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन