नीतिप्रेस

नीतिप्रेस

निर्वाचनको सम्भावना छैनः ओली

निर्वाचनको सम्भावना छैनः ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तत्काल निर्वाचनको कुनै सम्भावना नरहेको बताउनुभएको छ । पार्टीको ११ औँ महाधिवेशनका स्वयंमसेवकहरुलाई धन्यावाद...

बालेनलक्षित ओलीको टिप्पणी ः देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्

बालेनलक्षित ओलीको टिप्पणी ः देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई लक्षित गर्दै देशमा चर्चित भनिएका मान्छेहरु नसामा लट्ठिएको अवस्थामा...

मोटरसाइकल चोरी गरी अवैध रूपमा खरिद–विक्री गर्दै आएको संगठित गिरोह पक्राउ

मोटरसाइकल चोरी गरी अवैध रूपमा खरिद–विक्री गर्दै आएको संगठित गिरोह पक्राउ

धनुषा जिल्लाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी अवैध रूपमा खरिद विक्री गर्दै आएको एक संगठित गिरोहलाई धनुषा प्रहरीले पक्राउ गरेको...

कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः चिसोबाट बच्न स्थानीय सरकारले चासो नदिएको गुनासो

कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः चिसोबाट बच्न स्थानीय सरकारले चासो नदिएको गुनासो

मधेस प्रदेशको राजधानी जनकपुरमा पछिल्ला दिनहरूमा घना कुहिरो र हुस्सुले जनजीवन प्रभावित बन्दै गएको छ । तराई क्षेत्रमा जाडो याममा...

न्यायपालिकाले मुद्दा छिटो किनारा लगाउने प्रयास गरिरहेको छ तर प्रक्रियागत चुनौतीहरू छन्ः न्यायाधीश श्रेष्ठ

न्यायपालिकाले मुद्दा छिटो किनारा लगाउने प्रयास गरिरहेको छ तर प्रक्रियागत चुनौतीहरू छन्ः न्यायाधीश श्रेष्ठ

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले न्यायपालिकाले मुद्दाहरूलाई छिटो किनारा लगाउने प्रयास गरिरहेको बताउनुभएको छ । संघीय इकाईहरुको विधायकी अधिकार सम्बन्धी...

अमेरिकी भन्सार शुल्कको दबाब र बढ्दो आन्तरिक असन्तुलनका बीच युरोप संघर्षरत

अमेरिकी भन्सार शुल्कको दबाब र बढ्दो आन्तरिक असन्तुलनका बीच युरोप संघर्षरत

सन् २०२५ भर भन्सार शुल्कले युरोपको आर्थिक परिदृश्यलाई पुनः आकार दिएको छ । वाह्य धक्काको रूपमा शुरु भएको यो प्रभावले...

फागुन २१ मै निर्वाचन हुनुपर्छः अध्यक्ष राउत

फागुन २१ मै निर्वाचन हुनुपर्छः अध्यक्ष राउत

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले फागुन २१ गते नै प्रतिनिधि सभा सदस्य निर्वाचन हुनुपर्ने बताउनुभएको छ । पार्टी कार्यालयमा...

राहदानी लगायतका कागजात वडा तहमा नै उपलब्ध गराउने गृहकार्यमा छुः श्रममन्त्री भण्डारी

राहदानी लगायतका कागजात वडा तहमा नै उपलब्ध गराउने गृहकार्यमा छुः श्रममन्त्री भण्डारी

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले राहदानी, श्रम स्वीकृति लगायतका सबै कागजात वडा तहबाटै पाउने व्यवस्था गर्न आफूले गृहकार्य...

हामी राजनीति गर्न आएका होइनौँः कुलमान घिसिङ

सुशासनको विषयमा कम्परमाइज गरेका छैनौँः मन्त्री घिसिङ

उर्जा, भौतिक, शहरी विकासमन्त्री कुलमान घिसिङले सुशासन र पारदर्शीताको मामिलामा कतै कम्परमाइज नगरेको बताउनुभएको छ । एक सय दिने उपलब्धि...

पर्यटन प्रवर्द्धनको लागि त्रिशुलीमा रिभर गाईड तालिम

पर्यटन प्रवर्द्धनको लागि त्रिशुलीमा रिभर गाईड तालिम

पर्यटन प्रवद्र्धनको लागि त्रिशुली नदीमा युवाहरुलाई रिभर गाइड (र्‍याफ्टिङ) को प्रयोगात्मक तालिम दिइएको छ । नेपाल पर्यटन बोर्ड, नेपाल एकेडेमी...

Page 48 of 511 1 … 47 48 49 … 511