नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

७ देशद्वारा माल्टामा जहाजहरूको न्यायिक बिक्रीमा संयुक्त राष्ट्र महासन्धिमा हस्ताक्षर

माल्टा र अन्य ६ वटा देशहरूले जहाजहरूको न्यायिक बिक्रीको अन्तर्राष्ट्रिय प्रभावहरूमा संयुक्त राष्ट्र (यूएन) कन्भेन्सनमा हस्ताक्षर गरेका छन् । जसलाई जहाजको न्यायिक बिक्रीमा बेइजिङ कन्भेन्सन पनि भनिन्छ । माल्टाका राष्ट्रपति मिरियम स्पिटेरी...

Read more
गाजामा हमासका वरिष्ठ कमाण्डर मारिएको इजरायली सेनाको पुष्टि

इजरायली सेनाले बिहीवार उत्तरी गाजापट्टीको बेइट हानौन सहरमा भएको हवाई हमलामा हमासका एक कमाण्डर मारिएको पुष्टि गरेको छ । इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले बेइट हानौन क्षेत्रमा स्नाइपर अपरेशनको नेतृत्व गर्ने र...

Read more
घर फर्किने चाहनामा दिन बिताउँदै जोर्डनमा रहेका प्यालेस्टिनी शरणार्थी

जुन २० मा विश्व शरणार्थी दिवस मनाउने क्रममा जोर्डनका प्यालेस्टिनी शरणार्थीहरूले घर फर्कने सपना र राम्रो जीवनयापनको आशा गरेका छन् । सन् १९६७ मा जेरुसेलमको कब्जा गर्नुअघि भ्रमण गर्थे र त्यहाँका पर्यटकीय,...

Read more
सिरिल रामाफोसाद्वारा दक्षिण अफ्रिकाको राष्ट्रपतिको रूपमा दोस्रो कार्यकालको शपथग्रहण

दक्षिण अफ्रिकाको सत्तारुढ अफ्रिकी नेसनल कंग्रेस (एएनसी) का नेता सिरिल रामाफोसाले प्रशासनिक राजधानी प्रिटोरियामा आयोजित एक समारोहमा आगामी पाँच वर्षका लागि राष्ट्राध्यक्षको शपथ लिनुभएको छ । ‘गणतन्त्रको राष्ट्रपतिको हैसियतमा, म स्वतन्त्रताको नयाँ...

Read more
दिल्लीसहित आसपासका क्षेत्रमा गर्मीका कारण १९ जनाको मृत्यु

भारतको राजधानी शहर दिल्लीमा गर्मीका कारण पाँच जनाको मृत्यु भएको छ । छिमेकी शहर नोएडामा विगत ७२ घण्टामा १४ जनाको मृत्यु भएको छ । जसले संघीय सरकारले सरकारी अस्पतालहरूलाई हेटस्ट्रोकका बिरामीको उपचारलाई...

Read more
लागुऔषध कोकिन ४ किलो ५ सय ४ ग्रामसहित ४ जना विदेशी नागरिक पक्राउ

नेपाल प्रहरीले लागुऔषध कोकिन ४ किलो ५ सय ४ ग्रामसहित ४ जना विदेशी नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । बिहीवार नेपाल प्रहरकिो लागुऔषध नियन्त्रण ब्युरोले पत्रकार सम्मेलनमार्फत उनीहरुलाई सार्वजनिक गरेको हो...

Read more
तेस्रो एनओसी अवार्ड आईतवार हुने

नेपाल ओलम्पिक कमिटीले ओलम्पिक डे को अवसरमा एनओसी अवार्डको तेस्रो संस्करण असार ९ गते आईतवार गर्ने भएको छ ।विश्वभर ओलम्पिक डे जुन २३ मा मनाइन्छ । सोही दिनको अवसर पारेर अवार्ड कार्यक्रम...

Read more
सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित बनाउँछौंः सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी आर्थिक वर्षबाट सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित बनाउने बताउनुभएको छ । बिहीवार विनियोजित मन्त्रालयत बजेट छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै सञ्चारमन्त्री शर्माले यस्तो बताउनुभएको हो...

Read more
पदको दुरुपयोग नगरीकन बजेट विनियोजन गरेका छौँः गृहमन्त्री

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पदको दुरुपयोग नगरीकन बजेट विनियोजन गरेको बताउनुभएको छ । बिहीवार स्ंसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारमा गएका मन्त्रीहरुले पदको दुरुपयोग नगरीकन सन्तुलित...

Read more
पुल्चोक, नेपाल ल र टियु सेन्टर क्याम्पसका विद्यार्थीले इन्टर्नसिप गर्दा न्युनतम पारिश्रमीक पाउने

पुल्चोक इन्जिनियरिङ क्याम्पस, नेपाल ल क्याम्पस र टियु सेन्टर क्याम्पसका विद्यार्थीले इन्टर्नसिप गर्दा न्युनतम पारिश्रमीक पाउने भएका छन् । बिहीवार क्याम्पसमा एक कार्यक्रमबीच ६ वटा विभिन्न कन्स्ट्रक्शन र एयरलाइन्स कम्पनीहरुसँग विद्यार्थीहरुका लागि...

Read more
Page 220 of 247 1 … 219 220 221 … 247