नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

आर्थिक वर्ष २०२४ मा जापानको व्यापार घाटा ३६.६ अर्ब अमेरिकी डलर

जापानले आर्थिक वर्ष २०२४ मा लगभग ५.२३ ट्रिलियन येन (३६.६ अर्ब अमेरिकी डलर) व्यापार घाटा व्यहोरेको छ । जुन लगातार चौथो वर्ष रहेको सरकारी तथ्याङ्कले देखाएको छ । मार्चमा समाप्त हुने आर्थिक वर्षमा निर्यातको कुल...

Read more
इजिप्टले ब्याजदर २२५ आधार बिन्दुले घटायो

इजिप्टको केन्द्रिय बैंकले बिहीवार प्रमुख ब्याजदर २५५ आधार बिन्दुले घटाएको छ । ऋण दर २६ प्रतिशत र निक्षेप दर २५ प्रतिशतमा तोकिएको छ । यो दर कटौती मुद्रास्फीति अपेक्षाहरूलाई उपयुक्त मौद्रिक अडान कायम राख्नेसँग मिल्दोजुल्दो...

Read more
साउदी डिएमद्वारा तेहरानको भ्रमण, सुनाए इरानका शिर्ष नेतालाई राजाको सन्देश

इरानका सर्वोच्च नेता अली खामेनीले बिहीवार तेहरानमा भ्रमणमा रहेका साउदी रक्षामन्त्री राजकुमार खालिद बिन सलमान बिन अब्दुलअजीज अल साउदसँग भेट गर्नुभएको छ । बैठकको क्रममा साउदी मन्त्रीले साउदी राजा सलमान बिन अब्दुलअजीज अल साउदको सन्देश...

Read more
मुस्ताङमा विश्वकै हाइ अल्टिच्युटको खेल मैदान निर्माण हुँदैछः मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे स्वदेशी तथा विदेशी पर्यटकको पहिलो रोजाइ पोखरा भएको बताउनुभएको छ । बिहीवार सात प्रदेशको चित्र एउटै क्यानभासभित्र पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मुख्यमन्त्री पाण्डेले गण्डकी...

Read more
युवा पुस्तालाई स्वदेशमा आयआर्जनको व्यवस्था मिलाउन आवश्यकः मुख्यमन्त्री लामा

वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले युवापुस्तालाई स्वदेशमा आयआर्जनको व्यवस्था मिलाउनु आजको प्रमुख चुनौती भएको बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित सात प्रदेशको चित्र, एउटै क्यान भासभित्र पुस्तक लोकार्पण समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो...

Read more
लालगढमा सातै प्रदेशका उपसभामुखको सम्मेलन शुरु

धनुषाको लालगढमा सातै प्रदेशका उपसभामुखहरूको तीन दिवसीय सम्मेलन बिहीवारदेखि शुरु भएको छ । मधेस प्रदेशसभा सचिवालयद्वारा आयोजित सम्मेलनमा सङ्घीयता र संसदीय अभ्यास सुदृढीकरणका विषयमा गहन छलफल भइरहेको हो । कार्यक्रमको उद्घाटन सत्रमा मधेस प्रदेशका मुख्यमन्त्री...

Read more
राजनीति गर्नेहरुकै कारण देश खत्तम भयो भन्ने भाष्य विकास हुँदै गयोः मन्त्री राणा

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले राजनीति गर्नेहरुकै कारण देश खत्तम भयो भन्ने भाष्यको विकास हुँदै गएको बताउनुभएको छ । बिहीवार सात प्रदेशको चित्र एउटै क्यानभासभित्र पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।...

Read more
राप्रपाले वैशाख ७ मा काठमाडौंको निषेधित क्षेत्रमा आन्दोलन गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यही वैशाख ७ गते काठमाडौंका निषेधित क्षेत्रमा आन्दोलन गर्ने निर्णय गरेको छ । बिहीवार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बसेको पार्टी केन्द्रिय कार्य सम्पादन समितिको बैठक यस्तो निर्णय गरेको पार्टीका अध्यक्ष...

Read more
द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन सकिँदैनः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्वका समयमा भएका जघन्य अपराधका घटनालाई माफी दिन नसकिने बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले द्वन्द्वको समय भएका अमानवीय तथा चरम आतना जस्ता...

Read more
अरुलाई दोष दिएर हुँदैन, सरकारको कार्यशैली बदल्नुपर्छः महामन्त्री शर्मा

प्रधानमन्त्रीलाई गाह्रो भएको हो भने ‘प्रधानमन्त्रीकै टिम बनाऔंः शर्मा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको कार्यशैलीलाई बदल्नुपर्ने दोहो¥याउनुभएको छ । बुधवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै महामन्त्री शर्माले मौन धारण गरेर सरकार सफल नहुने बताउनुभएको...

Read more
Page 79 of 247 1 … 78 79 80 … 247