नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

इजिप्टले आईतवार गाजा शहरको अल–अहली अरब अस्पतालमा इजरायली हवाई आक्रमणको निन्दा गरेको छ । आक्रमणलाई अन्तर्राष्ट्रिय मानवीय कानून र सबै अन्तर्राष्ट्रिय मान्यताहरूको गम्भीर उल्लङ्घन भनेर वर्णन गरेको छ । आफ्नो विदेश मन्त्रालयले एक विज्ञप्तिमा इजिप्टले...

Read more

अमेरिकी ट्यारिफ वृद्धि विश्वप्रति अनादरपूर्ण मात्र होइन तर अमेरिकी अर्थतन्त्रको लागि सम्भावित रूपमा हानिकारक छ । स्पेनी व्यापार विज्ञ जोसेप मारिया गोम्सले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएका जस्ता (ट्यारिफको बारेमा) बयानहरू विश्वका बाँकी भागहरूप्रति पूर्णतया...

Read more

अर्थ मन्त्रालयसँगको समन्वयमा, इजिप्टको केन्द्रिय बैंक (सीबीई) ले ४० अर्ब इजिप्टियन पाउण्ड (लगभग ७८२ मिलियन अमेरिकी डलर) ट्रेजरी बिल (टी–बिल) प्रश्ताव गरेको छ । लिलामीमा दुई किस्ताहरू छन् । पहिलो अंक ३० अर्ब पाउण्ड बराबरको...

Read more

गर्मी बढेसँगै फलफूलको व्यापार व्यवसाय बढेको छ । अंगुर, स्याउ, मेवा, सुन्तला, नरिवल, केरा लगायतका फलफूलहरु बजारमा धेरै विक्री हुने गरेका छन् । गर्मी याममा जाडोको भन्दा बढी फलफूलहरु खाने गरिन्छ । फलफूलले गर्मीलाई कम...

Read more

पर्यटन प्रवद्र्धनलाई बढावा दिने उद्देश्यले घुम्न आउने पर्यटकको हकमा कोशी प्रदेशले झन्झट रहित आवागमनको बन्दोबस्ती मिलाएको छ । पर्यटन वर्ष २०८२ घोषणा गरेको प्रदेश सरकारले भारतीय पर्यटकलाई लक्षित गरी एकीकृत जाँच सहितको झन्झट रहित आवागमनको...

Read more

जनकपुरमा सरकारविरुद्ध विरोध प्रदर्शन भएको छ । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाका लागि सरकार दोषी रहेको भन्दै आईतवार नेपाल राष्ट्रवादी नागरिक समाज, धनुषाले जनक चोकबाट विरोध जुलुस निकालेको हो । विरोधमा सहभागीहरुले...

Read more

संघीयताको मर्मअनुसार खर्चको आकार घटाउनुपर्छखर्च पुनरावलोकन आयोगको प्रतिवेदन सरकारले निर्मम रुपमा कार्यान्वयन गर्नुपर्छ नेपाल सरकारले जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता छ । हरेक वर्ष घाटा बजेट ल्याउँदै गरेको सरकारले विनियोजन गरेको बजेट पूर्णतः...

Read more

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको संविधान सबैलाई मिलाउनसक्ने र पूर्ण समानुपातिक आधारमा बनेको बताउनुभएको छ । आईतवार नेपाल मुस्लिम संघको इद मिलन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले...

Read more

नागरिक र व्यवसायलाई आर्थिक स्वतन्त्रता कुण्ठित गर्ने, व्यवसायको लागत अनावश्यक रूपमा बढाउने काम प्रधानमन्त्री मताहतसहितका निकायहरुबाट हुने गरेको भन्दै त्यस्ता अड्डा, संवद्ध कानूनहरु खारेज गर्न सरकारद्वारा गठित एक उच्चस्तरीय आयोगले सिफारिस गरेको छ ।रामेश्वर खनाल...

Read more

चैत्र २९ गतेको कानून, न्याय तथा मानव अधिकार समितिमा सांसदहरुले पूर्वराजा शाहलाई तीनकुने घटनाको जिम्मेवार बनाइनुपर्ने र संसदीय समितिमा बोलाएर स्पष्टीकरण लिनुपर्नेसम्मको माग गरे । नेकपा एमाले प्रमुख सचेतक महेश बर्तौला, नेपाली काँग्रेस सांसद जीवन...

Read more
Page 86 of 247 1 85 86 87 247