राजनीति

जनउत्तरदायी सेवा प्रवाहमा केन्द्रित हुन जिल्ला समन्वय प्रमुख पौडेलको आग्रह

पोखरा । जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कास्कीका पालिकाहरूसँग असल अभ्यास बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नु भएको थियो। पौडेलले कार्य सम्पादन र बिकास निर्माणका...

Read more
उपसभामुख हटाउने कुरा गलत छ, हामी विरोध गर्छौंः पुष्पकमल दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले उपसभामुख इन्दिरा रानालाई हटाउने कुरा गलत रहेको बताउनुभएको छ । सचिवालय बैठकपछि पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पुष्पकमल दाहालले यस्तो बताउनुभएको हो । उहाँले पहिलादेखि...

Read more
गौर नरसंहारबारे सर्वोच्चको फैसलामा उपेन्द्रको टिप्पणीः ‘यो राजनीतिक मामिला हो तर अनुसन्धान गरे सहयोग गर्छु’

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले गौर नरसंहारको पुनः अनुसन्धान गरे आफूले निष्पक्ष सहयोग गर्ने बताउनुभएको छ । १८ वर्षअघिको बहुचर्चित गौर नरसंहारको छानविन अघि बढाउन भन्दै सर्वोच्च अदालतले भदौ २ गते (सोमवार) आदेश...

Read more
प्रधानमन्त्री ओली आज तुर्कमेनिस्तान जाँदै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज भूपरिवेष्ठित विकासशील देशहरू सम्बन्धी तेस्रो संयुक्त राष्ट्र सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तुर्कमेनिस्तान जादै छन् । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको भ्रमण सम्मेलन ५ देखि ८ अगस्ट २०२५ सम्म...

Read more
पोखराका बास्तोला बने नाउपाको कार्यबाहक अध्यक्ष

पोखराका शिव बास्तोलाले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका छन् । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी हुन् । आफू अस्वस्थ रहेकाले पार्टीको काममा लाग्न नसकेकाले आफूले गर्ने कामको...

Read more
विद्या भण्डारीले आज एमालेको निर्णय बारे धारणा सार्बजनिक गर्दै

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार पत्रकार सम्मेलन गर्ने भएकी छन् । नेकपा एमालेले राजनीतिमा प्रवेश गर्ने ढोका बन्द गरेपछि पछि भण्डारीले आफ्नो आगामी रणनीति अपराहन्न ३ बजे काठमाडौंको बबरमहल हाइटस्थित कार्की बैंक्वेटमा पत्रकार सम्मेलन...

Read more
विद्यादेवी भण्डारी सम्मानित अभिभावकको भूमिकामा रहनुपर्छ : उपमहासचिव ज्ञवाली

पोखरा । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सम्मानित अभिभावकको भूमिकामा रहनुपर्ने बताएका छन् ।  नेकपा एमाले कास्कीले बुधबार पोखरामा ४७औँ पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजना गरेको विचार गोष्ठीमा उनले राष्ट्रपति जस्तो गरिमामय...

Read more
प्रधानमन्त्रीले संसदमा आज सांसदका प्रश्नको जवाफ दिदै

पाेखरा। प्रधानमन्त्री केपी शर्मा ओलीले आजको प्रतिनिधि सभामा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने भएका छन् ।  संसद सचिवालयले सार्बजनिक गरेको आज अपराहन्न १ बजे बस्ने प्रतिनिधि सभाको कार्यसूचीमा प्रधानमन्त्री ओलीले सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिने...

Read more
कांग्रेस नेतामाथि गरिएको कार्वाही पुनरावलोकन गर्न माग (नामावलीसहित)

पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नं १ (ख) ले नेताहरुमाथि गरिएको अनुशासन कार्वाही पुनरावलोकन गर्न माग गरेको छ । सभापति कृष्णप्रसाद कोइरालासहित सो क्षेत्रका २८ जना नेताहरुले यस्तो माग गरेका हुन् ।  ‘कांग्रेसभित्र पार्टी...

Read more
प्रचण्डको दाबीः कीर्तिपुर क्रिकेट मैदानमा फ्लडलाइट जडान गर्न ठेक्का सम्झौता मैले गरेको हुँ

नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दलका प्रमुख पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारबाट बाहिरिनुको पीडा अmभै नहटेको टिप्पणी गर्नुभएको छ । सोमवार संसद भवन परिसमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलालले अध्यक्ष दाहालले संसदको...

Read more
Page 11 of 95 1 … 10 11 12 … 95