लुम्विनी प्रदेश

लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ आधुनिक भवन निर्माण कार्यको प्रगति २८.५० प्रतिशत पुगेको छ । आयोजनाको सुपरीवेक्षणको जिम्मा पाएको काठमाडौ विश्वविद्यालय अन्तर्गतको ‘काठमाडौ यूनिकन्सल्ट सेन्टर’ ले प्रगति २८.५० प्रतिशत पुगेको जनाएको हो । २०८० पुस २६...

Read more

लुम्बिनी प्रदेश सभामुख तुलाराम घर्तीमगरले नेपालको भूसीमा र राष्ट्रिय सार्वभौमिकताको सवालमा सरकारले दृढ र स्पष्ट कदम चाल्नुपर्ने बताउनुभएको छ ।आईतवार नवलपरासीको सुस्ता अवलोकनका लागि जानुभएका उहाँले यस्तो बताउनु भएको हो । उहाँले छिमेकी राष्ट्रहरुले नेपालसँगको...

Read more

गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले हाल गण्डकी र लुम्बिनीमा भारी वर्षा भइरहेको उल्लेख गर्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । विभागका अनुसार सो क्षेत्रमा अहिले...

Read more

पोखरा । निरन्तरको पहिराका कारण कालीगण्डकी करिडोर आज पनि बन्द छ । कालीगण्डकी गाउँपालिका वडा नं १ अन्तर्गत हर्मीचौर-अर्बेनीमा शुक्रबार सुक्खा पहिरो खसेपछि करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो । पहिरो रोकिएकाले सडक सञ्चालन गर्न...

Read more