अन्य

हरितालिका तिजमा पशुपतिमा व्रतालु महिलाको भीड

आज हरितालिका तिज । देशभर महादेवको पूजा आराधना गरी मनाइँदैछ । आज दशेभरका शिवालयहरुमा व्रत बस्ने महिलाहरुको भीड लाग्ने गर्दछ । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा व्रत बसी शिव–पार्वतीको पूजा, उपासना...

Read more
प्रचण्ड अराजनीतिक र असंसदीय हिसाबले संसदमा प्रस्तुत हुनुभयो –एमाले महासचिब पोखरेल

पोखरा ,भदौ १४ने क पा एमाले गण्डकी प्रदेश कमिटीको दोश्रो बैठक पोखरामा सम्पन्न भएको छ ।बैठकलाई सम्बोधन गर्दै महासचिब शंकर पोखरेलले ने क पा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अराजनीतिक र असंसदीय हिसाबले संसदमा...

Read more
जन्मदिनको अवसरमा सिर्पाली ले गोप्यश्वर मन्दिरमा सहयोग रकम हस्तान्तरण

कास्की, जन्मदिनको अवसरमा पोखरा-२१ काउले निवासी भिरल चौरि डिल बहादुर सिर्पाली ले पोखरा-२१ अवस्थित गोप्यश्वर महादेव मन्दिर शिवालय मन्दिर परिसर भित्र ज्येष्ठ नागरिक दिवा सेवा आश्रम निर्माण को लागि २१ हजार एक सय एघार रुपैयाँ...

Read more
डेंगु नियन्त्रण र रोकथामका लागि स्वास्थ्य मन्त्रालयले शुरु ग¥यो कार्यालय सरसफाई अभियान

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु रोकथाम र नियन्त्रणका लागि कार्यालय सरसफाई अभियान शुरु गरेके छ । स्वस्थ नेपाल र निरोगी नेपालीका लागि हप्ताको एक दिन कार्यालय÷घर सरसफाई अभियान शुरु गरेको हो । निरोगी नेपाल बनाउने...

Read more
बैंकिङ कसुर तथा सजाय विधेयकलाई पुनर्लेखन गरी बैंक र ऋणीलाई हेर्ने कानून फरक बनाउनु पर्छः गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक र ऋणीलाई हेर्ने कानून फरक हुनुपर्ने बताउनुभएको छ । शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० माथी छलफलमा बोल्दै गभर्नर अधिकारीले...

Read more
नेप्से परिरिसूचक ४३.०५ अंकले वृद्धि, २९ अर्ब बढीको कारोबारसँगै शेयर बजारमा नयाँ कीर्तिमान

साउन महिना र साताको अन्तिम कारोबारका दिन बिहीवार शेयर बजार कारोबार रकम नयाँ कीर्तिमान कायम भएको छ । नयाँ सरकार बनेसँगै पछिल्लो एक महिनादेखि नेपाली पुँजीबजारमा नयाँ नयाँ रकर्ड बन्दै गएको छ । सोमवार २७...

Read more
भासिएको दाउन्ने सडक पुनः सञ्चालनमा

पूर्व—पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक सञ्चालनमा आएको छ । सडक भासिएसँगै केही समयका लागि यातायात सञ्चलनमा रोक लगाइएपनि अहिले मर्मतपछि आवतजावतका लागि खुला गरिएको हो । नवलपुरको दाउन्नेमा गएराति सडक भासिएको थियो ।...

Read more
भ्रष्टाचारसम्बन्धी कानूनमा हदम्याद राख्नेकुरा सह्य हुँदैनः रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीले भ्रष्टाचारसम्बन्धी कानूनमा हदम्याद राख्नेकुरा सह्य नहुने बताएको छ । .मंगलवार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले सो बारेमा पार्टीको धारणा बनाएको हो । बैठकमा भ्रष्टाचारसम्बन्धी कानून बनिरहेको र त्यसमा हदम्याद राख्नेकुरा कदाचित...

Read more
मुलुकको अर्थतन्त्र सुधार गर्ने नेतृत्व काँग्रेसले लिनुपर्छः सांसद चौधरी

नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं उद्योगपति विनोद चौधरीले काँग्रेस दोस्रो चरणको आर्थिक सुधारको नेतृत्व लिनुपर्ने बताउनु भएको छ।  सोमवार नेपाली काँग्रेस पार्टीको केन्द्रिय समिति बैठकमा राख्नुभएको धारणाबारे न्युज एजेन्सी नेपालसँग कुरा गर्दै यस्तो बताउनुभएको हो...

Read more
जम्बो मन्त्रीपरिषद् गठन गरेको भन्दै मधेस सरकार बिरुद्ध सिट्ठी जुलुस

मधेस सरकारले जम्बो मन्त्रीपरिषद् गठन गरेको भन्दै समाजवादी युवा संघ र समाजवादी विद्यार्थी युनियनले बिरोधमा मधेस सरकार बिरुद्ध सिट्ठी जुलुस निकालेको छ । जसपा नेपाल निकटको युवा संगठन तथा विद्यार्थी संगठनले संयुक्त रुपमा मधेस सरकारको...

Read more
Page 11 of 34 1 10 11 12 34