कास्की

कास्की नेपालको गण्डकी प्रदेशअन्तर्गतको प्रमुख जिल्ला हो, जहाँ पोखरा महानगरपालिका समेत पर्छ। कास्की समाचार पृष्ठमा आजको नेपाली समाचारका साथै खेलकुद समाचार, राजनीतिक समाचार, दुर्घटना समाचार र सामाजिक विषयका अपडेटहरू नियमित रूपमा समेटिन्छन्। यसले पाठकलाई ताजा घटनाक्रम, स्थानीय राजनीतिको विकास, खेलकुद क्षेत्रका उपलब्धि, आकस्मिक दुर्घटनाका रिपोर्ट र नेपाली समाजसँग सम्बन्धित विविध समाचारहरू बुझ्न मद्दत पुर्‍याउँछ।

सुनमा लगाइएको विलासिता कर खारेजको माग गर्दै शिल्प व्यवसायी संघद्वारा चरणवद्ध आन्दोलनको घोषणा

नेपाल सुनचाँदी शिल्प व्यवसायी संघले सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र बहुमुल्य हिरा पत्थरमा लगाइएको १३  प्रतिशत मूल्य अभिवृद्धि करविरुण चरणवद्ध आन्दोलनको घोषणा गरेको छ ।संघले आईतवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै चरणवद्ध आन्दोलनको...

Read more
पोखरा-७ को वेब डिजाइन एवं डेभलपमेन्ट तालिम सम्पन्न

पोखरा ।नीति एकेडेमी पोखरा–९ को आयोजना तथा पोखरा महानगरपालिका वडा नं. ७ को  सहकार्यमा आयोजित "वेब  डिजाइन एवं डेभलपमेन्ट " सम्पन्न भएको छ। आइतबार नीति एकेडेमीको सभाहलमा आयोजित समापन कार्यक्रममा वडाध्यक्ष राममोहन आचार्यले १०  जना...

Read more
२०औं असारे रोपाइँ महोत्सव गुँदेताल क्षेत्रमा हुने

पोखरा । पोखरा पर्यटन परिषद्को आयोजनामा २०६१ साल यता गरिँदै आइएको असारे रोपाइँ महोत्सवको २०औं संस्करण यही असार १५ गते पोखरा महानगरपालिका वडा नं २६ स्थित लेखनाथको गुँदेताल (तालबेसी) क्षेत्रमा हुने भएको छ । महोत्सवबारे...

Read more
पोखराका नगरबसको कालो धुवाँ जाँच गरेकामध्ये आधा चलाउनै नमिल्ने गरी फेल

पोखरा | पोखराभित्र गुड्ने नगर बसहरू कालो धुँवा फाल्दै गुडेको नयाँ नौलो विषय होइन । पूराना ट्रक तथा अन्य बसहरू पनि यस्तै छन् । शुक्रबार  २१ वटा नगर बसको प्रदूषण जाँच गर्दा आधा फेल भएका...

Read more
पोखरामा गाउँ पर्यटन मार्ट शुरु

पोखरा । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आयोजना एवं गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशको सहआयोजनामा शुक्रबारदेखि पोखरामा गाउँ पर्यटन मार्ट शुरु भएको छ । गण्डकी प्रदेशभित्र होमस्टे सञ्चालन गरिरहेका २७ होमस्टेसँगै कोशी...

Read more
गण्डकी कोटिहोम: दिनबन्धुको प्रवचन सुरु ! भोलि राप्रपा अध्यक्ष लिङ्देनको आगमन, बुद्ध पूर्णिमा भव्य रूपमा मनाइदै

पोखरा,  पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञले नयाँ उत्साह थप्दै छ। सोहि अवसरमा भोलि बुद्ध पूर्णिमाको विशेष कार्यक्रम भव्य रूपमा आयोजना गरिने भएको छ। कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय...

Read more
अग्निचक्र राष्ट्रिय मासिकको गण्डकी कोटिहोम विशेषाङ्कमा के छ ?

अग्निचक्र राष्ट्रिय मासिक “वैशाख-२०८२” को कोटिहोम महायज्ञ विशेषाङ्कका सबै पेज पढ्न यहाँ क्लिक गर्नुहोस् ! डाउनलोड गर्नुहोस् काठमाडौंबाट १६ वर्ष अगाडि देखि लगातार प्रकाशित हुँदै आएको अग्निचक्र राष्ट्रिय मासिकले फागुन २०८१ को अंकलाई कोटिहोम विशेषाङ्कको...

Read more
वाल्मीकि श्री राम कथा वाचक आचार्य पंराकुशजीको विदाई, भोलिदेखि वाचन प्रवीण पं.दिनबन्धुले प्रवचन गर्ने

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा शनिवार आचार्य प्रशान्त कृष्ण पंराकुशजीलाई विदाई गरिएको छ । महायज्ञका संकल्पकर्ता, वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तिलेले शनिवार विशेष कार्यक्रका बीच पंराकुशजीलाई विदाई गरेका हुन्...

Read more
अराजक रुपमा प्रश्तुत हुने सामाजिक सञ्जाललाई अंकुश लगाउनु नै आजको आवश्यकताः मन्त्री गुरुङ

सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अराजक रुपमा प्रश्तुत हुने सामाजिक सञ्जाललाई अंकुश लगाउनु नै आजको आवश्यकता भएको बताउनुभएको छ ।  नेपाल प्रेस युनियनको आयोजनामा ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री...

Read more
राजनीतिक दलहरु जनताप्रति भन्दा विदेशी शक्तिप्रति बढी झुकेः पूर्वसभामुख रानाभाट

पूर्वसभामुख तारानाथ रानाभाटले नेपालका राजनीतिक दलहरुमा कार्यकर्ताहरु आफ्ना झोले मात्रै बनुन् भन्ने परम्परावादी र सामन्ती सोच कायम रहेको बताउनुभएको छ । शनिवार सिंहदरबारमा पूर्व सांसद मञ्चले आयोजना गरेको नेपालको वर्तमान अवस्थाः चुनौति र समाधान विषयक...

Read more
Page 9 of 11 1 8 9 10 11