नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

जेन जी आन्दोलनः विपक्षी दलहरूले मागे प्रधानमन्त्री ओलीको राजीनामा

संसदमा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षीसहित विपक्षी दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको आह्वानमा बसेको विपक्षी दलहरूको मंगलवारको बैठकले यस्तो निर्णय गरेको...

Read more
आन्दोलनरत जेन जी पुस्तासँग वार्ता गर्न सरकारलाई शिक्षा समितिको निर्देशन

प्रतिनिधि सभा अन्तगर्तको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले आन्दोलनरत जेन जी पुस्तासँग वार्ता गर्न सरकारलाई निर्देशन दिएको छ ।समितिको सोमवार बसेको बैठकले उक्त निर्देशन दिएको हो । बैठकले आन्दोलनरत सम्पूर्ण युवाहरुलाई शान्तिपूर्वक संयमित भएर...

Read more
माईतीघरमा जेनजी पुस्ताको प्रदर्शन

सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिवन्धको विरोधमा जेन–जी पुस्ताले काठमाडौंमा प्रदर्शन शुरू गरेको छ ।देशमा बढ्दै भएको बेथिती, भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिवन्धको विरुद्धमा जेनजी पुस्ताले प्रदर्शन गरेको हो । काठमाडौंको माईतीघर मण्डलामा भेला भइ उनीहरुले...

Read more
अन्तर्राष्ट्रिय समुदायद्वारा पूर्वी अफगानिस्तानका भूकम्प पीडितलाई राहत प्रदान

अफगानिस्तानमा गएको ६.० म्याग्निच्युडको भूकम्पका पीडितलाई अन्तर्राष्ट्रिय समुदायहरुले राहत प्रदान गरेका छन् । पूर्वी कुनार प्रान्तलाई तहसनहस पारेको छ । जसबाट २ हजार २ सय भन्दा बढीको ज्यान लिएको छ । ३ हजार ६ सय...

Read more
इजरायली सेनाद्वारा गाजा शहरमा रहेको १५ तले टावर ध्वस्त

इजरायली सेनाले गाजा शहरमा रहेको १५ तले आवासीय टावर ध्वस्त पारेको छ । जुन एन्क्लेभमा आफ्नो विस्तारित सैन्य कारबाहीको एक भागको रूपमा अर्को गगनचुम्बी भवनलाई समतल पारेको एक दिन पछि हो । गाजाका बासिन्दाहरूले इजरायली...

Read more
एमालेले जबज छोड्यो भनेर अनर्गल प्रचार नगरौंः शंकर पोखरेल

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफ्नो पार्टी जनताको बहुदलीय जनवाद (जबज)को मार्ग निर्देशनमा नै अघि बढिरहेको बताउनुभएको छ । पार्टीको विधान महाधिवेशनको अन्तिम दिन आईतवार पार्टी नेताहरुले संगठनात्मक प्रश्तावमाथि उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले...

Read more
अगस्टमा अमेरिकी रोजगारी वृद्धि अत्याधिक सुस्त

अमेरिका रोजगारी समाचार अगस्टमा अमेरिकी गैर–कृषि तलवमा २२ हजारले मात्र वृद्धि भएको छ । जुन जुलाईमा ७९ हजारको संशोधित वृद्धिबाट तिब्र गिरावट हो । अमेरिकी श्रम विभागले जारी गरेको एक रिपोर्टले अगस्टमा बेरोजगारी दर ४.३...

Read more
ग्रिक प्रधानमन्त्रीद्वारा २०२६ को लागि १.६ अर्ब युरोको आर्थिक योजना सार्वजनिक

ग्रिक प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले २०२६ को लागि १.६ अर्ब युरो (१.८८ अर्ब अमेरिकी डलर) को आर्थिक प्याकेज घोषणा गर्नुभएको छ । जसमा व्यापक कर कटौती र परिवार र युवा कामदारहरूको लागि लक्षित सहयोग समावेश छ...

Read more
Page 11 of 247 1 10 11 12 247