पोखरा,पोखरामा गण्डकी मझौला मिनी ट्रक सञ्चालक समितिको ११ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न गरेको छ। ११ औं वार्षिक साधारण सभा बोल्दै गण्डकी मझौला मिनी ट्रक सञ्चालक समितिका अध्यक्षले मनोज रसाइलीले संघीय सरकारले बर्खा याममा...
थप पद्नुहोसपोखरा,पोखरामा गण्डकी मझौला मिनी ट्रक सञ्चालक समितिको ११ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न गरेको छ। ११ औं वार्षिक साधारण सभा बोल्दै गण्डकी मझौला मिनी ट्रक सञ्चालक समितिका अध्यक्षले मनोज रसाइलीले संघीय सरकारले बर्खा याममा...
थप पद्नुहोससूर्यदर्शन सहकारी वचत पीडितहरुले राष्ट्रिय स्वतन्त्र पार्टीले आफुहरुको सङ्घर्षलाई दबाउन खोजेको बताएका छन् । बुधवार पोखरामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सूर्यदर्शन सहकारी वचत पीडितहरुले राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरुको सङ्घर्षलाई दबाउन खोजेको बताएका हुन् । आफूहरु सहकारीको...
थप पद्नुहोसराष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले संगठित अपाराधमा सहभागीहरु अहिलेको मन्त्रीपरिषद रहेको आरोप लगाउनुभएको छ । शनिवार पोखरामा आयोजित बिरोध कार्यक्रममा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले नक्कली भूटानी शरणार्थी बनाएर नेपालीलाई...
थप पद्नुहोसविपद् जोखिम न्युनिकरणका लागि राजनीतिक प्रतिवद्धता आवश्यक भएको विज्ञहरुले बताएका छन् ।असोज २८ देखि फिलिपिन्सको मनिलामा शुरु भएको विपद् जोखिम न्युनिकरण सम्बन्धी एशिया प्रशान्त क्षेत्रका मन्त्रीस्तरीय सम्मेलनमा विज्ञहरुले सो धारणा राख्नुभएको हो । बैठकमा विपद्...
थप पद्नुहोसनेपालीहरुको महान पर्व विजया दशमी (वडा दशैँ) मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै पोखरा,काठमाडौं सुनसान भएको छ । दशैँको टिकाको दिन टिका प्रासद ग्रहण गरेर मात्रै घर बाहिर निस्किने भएकाले पनि आज दिउँसोसम्म सडकहरु सुनसान...
थप पद्नुहोससरकारले विमान परिचारक÷परिचारिकाको ४५ वर्षे उमेर हदलाई ५० वर्ष पु¥याउने भएको छ । शनिवार ४५ वर्षे उमेर हद हटाउन माग गर्दै आन्दोलनतर क्याबिन क्रु सदस्यहरुसँग छलफलपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद...
थप पद्नुहोसमधेस सरकारले जम्बो मन्त्रीपरिषद् गठन गरेको भन्दै समाजवादी युवा संघ र समाजवादी विद्यार्थी युनियनले बिरोधमा मधेस सरकार बिरुद्ध सिट्ठी जुलुस निकालेको छ । जसपा नेपाल निकटको युवा संगठन तथा विद्यार्थी संगठनले संयुक्त रुपमा मधेस सरकारको...
थप पद्नुहोसप्रतिनिधि सभा सदस्यहरु भ्रष्टाचारको मुद्दामा हदम्याद राख्ने कि नराख्ने भन्ने कुरामा विभाजित भएका छन् । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधन प्रश्ताव गर्दै...
थप पद्नुहोसलगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधन प्रतिनिधि सभाले स्वीकृत गरेको छ । सोमवारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री एवं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री...
थप पद्नुहोसजापानमा रहेका अमेरिकी सेनाहरुको यौन दुव्र्यवहारका घटनालाई जनताबाट लुकाएको भन्दै टोकियोमा सयौं जापानी नागरिक भेला भएका छन् । ३५० भन्दा बढी प्रदर्शनकारीहरूले जापानी महिलाहरुमाथि भएको हिंसामाथि सरकार मौन रहेको र घटना लुकाइएकोप्रति...
थप पद्नुहोस