निति नियम

कतारका अमिर सेख तमिम बिन हमाद अल थानी दुई साताअघि दुई दिने भ्रमणका लािग नेपाल आउनुभयो । अरब राष्ट्रका प्रमुखको पहिलो नेपाल भ्रमणमा ठूलो स्वागत पनि भयो । तर दुई देशबीच भएका...

थप पद्नुहोस

सरकारले एक सय रुपैयाँको नोटमा नयाँ नक्शा समेटेर जारी गर्ने निर्णय गरेसँगै यतिबेला देशभित्र र बाहिर चर्चाको विषय बनेको छ । छिमेकी देश भारतले सीमा समस्या विवादका बीचमा वार्ता जारी रहेकाले नेपाल सरकारले...

थप पद्नुहोस

 गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजना र ए.एच.एफ. नेपालको सहयोगमा “ विकेन्द्रीकृत बजेट बिनियोजन र एचआइभी एड्स कार्यक्रमको सामाग्री खरिद संयन्त्र” विषयमा कार्यशाला गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।  उक्त गोष्ठीमा प्रमुख अतिथि स्वास्थ्य...

थप पद्नुहोस

संविधान संशोधन हुन्न, संविधानको रक्षा गर, शान्तिको रक्षा गर भन्दै देशको शान्तिवादी संविधानको रक्षाका लागि टोकियोमा विशाल ¥याली भएको छ । ¥यालीमा ३० हजारभन्दा बढी शान्ति चाहने जापानीहरू सहभागी भएका थिए ।...

थप पद्नुहोस

पोखरा, २३ वैशाख ।पोखरा महानगरपालिकाले पोखराका विभिन्न विश्वविद्यालय तथा क्याम्पसहरूसँग प्रशिक्षार्थी विद्यार्थी परिचालन सम्बन्धमा समझदारी गरेको छ । महानगरपालिकाले पोखरा विश्वविद्यालय, पृथ्वीनारायण क्याम्पस, जनप्रिय बहुमुखी क्याम्पस र कालिका क्याम्पससँग प्रशिक्षार्थी विद्यार्थी परिचालन...

थप पद्नुहोस

पोखरा, पोखरा महानगरपालिका वडा नं.२४ पामेबजार (चालिसे बडहरे) स्थित कालिका माध्यमिक विद्यालयको जग्गामा लामो समयदेखि अनधिकृत रूपमा बसोबास गर्दै आएका प्रेम बहादुर नेपाली र नारायण बहादुर परियारको अस्थायी टहरा महानगरिय प्रहरी...

थप पद्नुहोस

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माणको कामलाई अन्तिम चरणमा पु¥याएको बताउनु भएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औं स्थापना दिवसको अवसरमा अवसरमा आईतवार काठमाडौंमा...

थप पद्नुहोस

यमनको हुथी समूहले भूमध्यसागर पार गर्ने सबै इजरायली–सम्बन्धित व्यावसायिक जहाजहरूमा आफ्नो ब्यालिस्टिक मिसाइल आक्रमण गर्ने घोषणा गरेको छ । हुथी सैन्य प्रवक्ता याह्या सारियाले भूमध्यसागरमा इजरायलतर्फ जाने वा सम्पर्क राख्ने सबै जहाजहरू...

थप पद्नुहोस

घरजग्गा व्यावसाय व्यवस्थित नहुनुमा देशको राजनैतिक अस्थिरता पनि कारण होघरजग्गाको कारोबार सरकार र निजी क्षेत्र सहकार्यबाट मात्रै व्यवस्थित र पारदर्शी बनाउन सकिन्छअबको राम्रो विकल्प मिश्रित बसोवास र भर्टिकल लिभिङको होकित्ताकाट रोक्का...

थप पद्नुहोस

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले महिलामाथिको हिंसात्मक घटना न्युनिकरणका लागि नयाँ कोषको घोषणा गर्नुभएको छ । लैङ्गिक हिंसालाई सम्बोधन गर्न संघीय, राज्य र क्षेत्रीय नेताहरूको आपतकालीन बैठकपछि अल्बानीजले नयाँ हिंसा छोड्ने कार्यक्रम स्थापना गर्न...

थप पद्नुहोस
Page 2 of 19 1 2 3 19

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist