• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

ढुवानी व्यवसायी मजदुरहरु अन्यायमा परे: अध्यक्ष मनोज

नीतिप्रेस by नीतिप्रेस
October 27, 2024
in agriculture, Uncategorized, अन्य, अर्थ/वाणिज्य, कला-साहित्य, गण्डकी प्रदेश, नेपाली समाचार आजको, राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा,पोखरामा गण्डकी मझौला मिनी ट्रक सञ्चालक समितिको ११ औं वार्षिक साधारण सभा शनिबार  सम्पन्न गरेको छ। 

 ११ औं वार्षिक साधारण सभा  बोल्दै गण्डकी मझौला मिनी ट्रक सञ्चालक समितिका अध्यक्षले  मनोज रसाइलीले संघीय सरकारले बर्खा याममा ढुङ्गा, गिटी र बालुवा निकासीमा लगाएको प्रतिबन्द पुन: अध्ययन गरेर प्रतिबन्द खोल्न माग गरेका छन्  । 

‘संघीय सरकारले असार साउन र भदौमा ढुङ्गा, गिटी र बालुवा निकाल्न प्रतिबन्ध लगाएको छ, जसले गर्दा निर्माण सामग्री ढुवानी व्यवसायी  मजदुरहरु अन्यायमा परेका छन्, अध्यक्ष रसाइलीले भने, ‘ संघीय सरकारले लगाएको यो प्रतिबन्ध पुनः अध्ययन भएर प्रतिबन्द खुल्ला गर्न माग गर्छु ।’

 अध्यक्ष मनोजले भैपरी आउने सवारी दुर्घटनामा बिमाबाट प्राप्त हुने औषधी उपचार खर्च कम भएकाले यसमा पुनर्विचार गरी औषधी उपचारमाको माददण्ड बनाउनसमेत माग समेत  गरेका छन्  । 

सो साधारण सभामा उत्कृष्ट व्यवसायीका रुपमा कैलाश घिमिरे र उत्कृष्ट सवारी चालकका रुपमा छवे नेपाली (अर्जुन) लाई सम्मान गरिएको थियो । 

Previous Post

अर्थतन्त्र चलायमान हुँदै गएको अर्थमन्त्री पौडेलको दाबी

Next Post

व्यवसायीहरु विस्थापित नहुने गरी व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड:अध्यक्ष योगेन्द्र

Next Post

व्यवसायीहरु विस्थापित नहुने गरी व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड:अध्यक्ष योगेन्द्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन