• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

व्यवसायीहरु विस्थापित नहुने गरी व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड:अध्यक्ष योगेन्द्र

नीतिप्रेस by नीतिप्रेस
October 27, 2024
in नेपाली समाचार आजको
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

पोखरा,पोखरामा गण्डकी मझौला मिनी ट्रक सञ्चालक समितिको ११ औं वार्षिक साधारण सभा शनिबार कार्यक्रममा बोल्दै पृथ्वी राजमार्ग बस व्यवसायी सञ्चालक समितिका अध्यक्ष योगेन्द्र केसीले व्यवसायीहरु विस्थापित नहुने गरी व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिनु भएको हो ।

अध्यक्षले बोल्दै ‘अहिले देशमा व्यवसायीहरु पलायन हुँदै गरेका छन्, कुनै पनि व्यवसायीहरु विस्थापित हुने होइन स्थापित हुने गरी सञ्चालन हुनुपर्छ’, केसीले भने, ‘कुनै पनि समिति सफल हुन मजदुर, व्यवसायी र पदाधिकारी एकजुट भए मात्र समिति सफल हुन्छ त्यसैले हामी सफल हुन सबै एकजुट हुन आवश्यक छ ।’

कार्यक्रममा नेपाल यातायात व्यवसायी जिल्ला समन्वय समितिका अध्यक्ष कृष्ण प्रसाद ढुङ्गाना, प्रहरी निरीषक बोधराज रेग्मी, गण्डकी मझौला मिनी ट्रक सञ्चालक समितिका निवर्तमान अध्यक्ष रामबहादुर तामाङ, गण्डकी ट्रक सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र त्रिपाठी लगायतले शुभकामना मन्तब्य तथा गुनासो ब्यक्त गर्नु भएको थियो ।

साधारण सभामा गण्डकी मझौला मिनी ट्रक सञ्चालक समितिका अध्यक्ष मनोज रसाइलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष इश्वर बस्यालको स्वागत मन्तव्य र सचिव श्याम कुमार ताम्राकारले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

ढुवानी व्यवसायी मजदुरहरु अन्यायमा परे: अध्यक्ष मनोज

Next Post

प्रचण्डलाई ओलीको जवाफः हतियार कसरी बिसाउन लगाउने हामीलाई थाहा छ

Next Post

प्रचण्डलाई ओलीको जवाफः हतियार कसरी बिसाउन लगाउने हामीलाई थाहा छ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन