अन्य

सरकारद्वारा सिफारिस राजदुतबिरुद्ध उजुरी दिन संसदीय सुनुवाई समितिको आह्वान

सरकारद्वारा सिफारिस गरिएका विभिन्न मुलुकका १८ जना राजदुतहरुको संसदीय सुनुवाई प्रक्रिया शुरु भएको छ । मंगलवार संसद भवन बानेश्वरमा बसेको संसदीय सुनुवाई समितिको बैठकले सरकाबाट भारत, अमेरिका, बेलायत, चीन लगायतका देशका लागि सिफारिस राजदुतको संसदीय...

Read more
पटक–पटकका हवाई दुर्घटनाले नेपालको नियामक निकायको नियमन फेल भएको देखियोः सांसद गौतम

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले निरन्तर भइरहेको हवाई दुर्घटनाले नेपालको नियामक निकायको नियमन फेल भएको देखिएको बताउनुभएको छ । मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गौतमले यस्तो बताउनुभएको हो । उहाँले हवाई दुर्घनाको विषय...

Read more
होटल हायातमा रहेको जग्गासम्बन्धि विवाद तत्काल टुंगो लगाउने गरी कार्ययोजना ल्याउन सरकारलाई सांसदहरुको दबाब

सांसदहरुले होटल हायातमा रहेको तारा गाउँ विकास समितिको जग्गासम्बन्धि विवाद टुंगो लगाउने गरी तत्काल कार्ययोजना ल्याउन सरकारसँग माग गरेका छन । लामो समयदेखि विवादमा रुपमा रहेको सो जग्गा लिजमा दिने क्रममा तत्कालीन प्रधानमन्त्री, मन्त्रीहरुले पनि...

Read more
भ्रष्टाचारको मुद्दामा हदम्याद राख्ने कि नराख्ने भन्नेमा सांसदहरुको मत विभाजित

प्रतिनिधि सभा सदस्यहरु भ्रष्टाचारको मुद्दामा हदम्याद राख्ने कि नराख्ने भन्ने कुरामा विभाजित भएका छन् । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधन प्रश्ताव गर्दै...

Read more
देशलाई समृद्ध बनाउनु छः ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक सम्पती हिनामिना नगर्ने बताउनुभएको छ । लायन्स क्लवले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले आफूले अहिलेसम्म भ्रष्टाचार नगरेको र अब पनि नगर्ने प्रतिवद्धतासमेत दोहो¥याउनु भयो । देशलाई सुशासन,...

Read more
माओवादी केन्द्र आन्दोलनका स्वरुप परिवर्तन गरी जनतामा जाने

नेकपा (माओवादी केन्द्र) आन्दोलनका स्वरुप परिवर्तन गरी जनतामा जाने भएको छ । शनिवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकमा सोबारेमा छलफल भएको हो । सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले...

Read more
अर्थमन्त्रीसँग लिमीवासीको मागः सिमिकोट—लिमी—लाप्चा सडक सधैँ सञ्चालन हुनसक्ने बनाइदिनुस्

सिमिकोट—लिमी—लाप्चा सडक सधैँ चल्नसक्ने गरी निर्माण गरिने भएको छ । लिमीवासीसँगको भेटमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिमिकोट—लिमी—लाप्चा सडकलाई महत्व दिएर सम्पन्न गर्ने बताउनुभएको हो । नेपालको सबैभन्दा ठूलो गाउँपालिका नाम्खामा पर्ने लिमी उपत्यकाबाट मानसरोवरको...

Read more
समाज परिवर्तनका लागि राजनीति गर्नुपर्छः खेलकुदमन्त्री चौधरी

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सत्ता परिवर्तन गर्ने राजनीति गर्नु नहुने बताउनुभएको छ । ललितपुरमा आईतवार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अब समाज परिवर्तन र विकासको राजनीति गर्नुपर्ने बताउनु भयो...

Read more
भारतीय विदेश सचिव विक्रम मिस्रीले नेपाल भाषा परिषद्को नवनिर्मित भवनको उद्घाटन एवं अवलोकन

भारतीय विदेश सचिव विक्रम मिस्रीले नेपाल भाषा परिषद्को नवनिर्मित भवनको उद्घाटन एवं अवलोकन गर्नुभएको छ । दुई दिने नेपाल भ्रमणको क्रममा आईतवार बिहान काठमाडौं आइपुग्नुभएका उहाँले नरदेवीस्थित नेपाल भाषा परिषद्को नयाँ भवनको उद्घाटन एवं अवलोकन...

Read more
स्टेप बाइ स्टेपले गर्यो कक्षा ११ का बिद्यार्थीलाइ स्वागत, असल नागरिक बन्ने लक्ष्यसहित अध्ययन गर्न सुझाव

पोखरा । पोखरा ७ मासबार स्थित स्टेप बाइ स्टेप माविले सनिवार नवआगन्तुक विद्यार्थीका लागि स्वागत र उत्प्रेरणामूलक कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रमका प्रमुख अतिथि, रास्ट्रीय परिक्षा बोर्ड,प्रदेश परिक्षा ब्यबस्थापन कार्यालय पोखराका प्रमुख लक्ष्मण देबकोटाले विद्यार्थीलाई...

Read more
Page 12 of 34 1 11 12 13 34