खेलकुद समाचार

खेलकुद समाचार मार्फत नेपाली तथा अन्तर्राष्ट्रिय खेलकुदका ताजा घटनाक्रम, फुटबल, क्रिकेट, भलिबल, ब्याडमिन्टन र अन्य खेलका परिणाम, विश्लेषण र खेलाडीहरूको प्रदर्शनबारे विस्तृत जानकारी प्राप्त गर्नुहोस्। यहाँ प्रतियोगिता, जित–हारका कथा र खेलकुदसँग सम्बन्धित सबै महत्त्वपूर्ण समाचारहरू सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिन्छ।

पोखरामा टाइगर कप : आर्मीसँग एपीएफ निरीह

पोखरा । एनसेल पाँचौं टाइगर कप भलिबल प्रतियोगिताअन्तर्गत आज लिग चरणका चार खेल हुने भएको छ । प्रतियोगिताको चौथो दिन आज महिला र पुरुषतर्फ दुईदुई खेल हुनेछ । पहिलो खेल बिहान पौने ९ बजेबाट सुरु...

Read more
टाइगर कप : पुलिससँग हार्‍याे भारत

पोखरा । पोखरामा जारी पाँचौं टाइगर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ नेपाल पुलिस क्लबले विजयी शुरुआत गरेको छ । पुलिसले आज भएको खेलमा भारतको सुनिल भलिबल क्लबलाई ३-१ को सेटमा पराजित गरेको हो । पुलिसले पहिलो...

Read more
कास्कीको सिधिङमा भलिबल प्रतियोगिता हुने

पोखरा । कास्कीको धम्पुसमा तेस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजना, माछापुच्छ्रे गाउँपालिका वडा नं ७ धम्पुसको...

Read more
पोखरामा टाइगर कप : आर्मीसँग एपीएफ निरीह

पोखरा । पाँचौं टाइगर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ पराजित भएको छ । एपीएफ आइतबारको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबसँग सोझो सेटमा पराजित भएको हो । एपीएफमाथि आर्मीले ३-० को सहज जित...

Read more
टाइगर कप : उपाधि दावेदार आर्मी पहिलो खेलमै स्तव्ध

पोखरा । उपाधि दावेदार त्रिभुवन आर्मी क्लब पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमै पराजित भएको छ । आज बिहान भएको खेलमा आर्मी आयोजक टोलीसँग सोझो सेटमा पराजित...

Read more
पोखरामा टाइगर कप शुरु, एपीएफ र न्यू डायमन्डको विजयी शुरुआत

पोखरा । पोखरामा पाचौँ टाइगर कप च्याम्पियनसिप शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) ले विजयी शुरुआत गरेको छ । एपीएफले थाइल्याण्डको ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लबलाई ३-२ सेटले पराजित...

Read more
हिसान फुटसल प्रतियोगिताको कास्की छनोट माघ तेस्रो साता

पोखर । पोखरामा यही माघ १५ देखि २१ गतेसम्म बगर भाइखलकको आयोजनमा हुने १४औँ अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । पोखराको टुँडिखेल फुटबल मैदानमा हुने १४औँ संस्करणको अन्तर्राष्ट्रिय भेट्रान्स...

Read more
पोखरामा टाइगर कपः दुई विदेशीसहित १२ टोली भिड्ने

पोखरा । पोखरामा पाचाैँ टाइगर कप पुरुष तथा महिला भलिबल च्याम्पियनसिप आजदेखि शुरु हुँदैछ । टाइगर गुप्र अफ पोखराको आयोजनामा हुने महिला र पुरुष भलिबल च्याम्पियनसिप माघ १९ गतेसम्म सत्र्चालन हुने हो । महिला र...

Read more
नेपाल बङ्गलादेशसँग पाँच विकेटले पराजित

पोखरा । आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा नेपालले प्लेअफ खेलमा मलेसियालाई सात विकेटले हराएको छ । आज सम्पन्न खेलअन्तर्गत मलेसियाले दिएको ४६ रनको लक्ष्य नेपालले ११ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको हो । नेपालका...

Read more
पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन ३ मा

पोखरा । पोखरामा १९औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०२५ आगामी फागुन ३ गते हुने भएको छ । म्याराथनलाई भव्य बनाउन आयोजक भूतपूर्व खेलाडी मञ्चले नेपालमा २३ उपसमिति र विदेशमा छ अन्तर्राष्ट्रिय समिति गठन गरेको छ ।...

Read more
Page 17 of 27 1 16 17 18 27