पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा मानबहादुर घर्ती (एमबी आस्था) विजयी भएका छन् । संस्थाको छैटौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनअन्तर्गत बिहीबार भएको निर्वाचनमा प्रत्यासी सुरज श्रेष्ठलाई पराजित गर्दै घर्ती विजयी भएका हुन्...
Read more













