खेलकुद समाचार

खेलकुद समाचार मार्फत नेपाली तथा अन्तर्राष्ट्रिय खेलकुदका ताजा घटनाक्रम, फुटबल, क्रिकेट, भलिबल, ब्याडमिन्टन र अन्य खेलका परिणाम, विश्लेषण र खेलाडीहरूको प्रदर्शनबारे विस्तृत जानकारी प्राप्त गर्नुहोस्। यहाँ प्रतियोगिता, जित–हारका कथा र खेलकुदसँग सम्बन्धित सबै महत्त्वपूर्ण समाचारहरू सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिन्छ।

नेपाल खोखो विश्वकपको फाइनलमा

पोखरा । भारतमा भइरहेको पहिलो खो खो विश्वकपमा नेपालको पुरूष र महिला दुवै टोली फाइनल पुगेको छ । आज पुरूष र महिला दुवै टोलीको फाइनल खेल हुँदैछ र दुवैतर्फ नेपालले उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ...

Read more
नेपाल खोखो विश्वकपको फाइनलमा

पोखरा । नेपाली महिला राष्ट्रिय खोखो टोली विश्वकप प्रतियोगिताको फाइनलमा पुगेको छ । नेपालले सहभागिता जनाउने खेलअन्तर्गत विश्वकपको फाइनलमा पुगेको यो पहिलो ऐतिहासिक सफलता हो । भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्थी इन्डोर खेल मैदानमा शनिबार...

Read more
हिसान फुटसल प्रतियोगिताको कास्की छनोट माघ तेस्रो साता

पोखरा । खेलकुद विकास मञ्च पोखराको आयोजनामा दोस्रो एमेचर फुटसल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता यही माघ ११ र १२ गते पैयुम स्पोट्र्स सेन्टर हस्पिटलचोकमा हुनेछ । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद, सम्बन्धका...

Read more
नेपाल बङ्गलादेशसँग पाँच विकेटले पराजित

पोखरा । आईसीसी यू-१९ टी-२० महिला विश्वकप क्रिकेट प्रतियोगिता आफ्नो पहिलो खेलमा नेपाल नेपाल बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको छ । मलेसियाको बाङ्गीमा रहेको युकेएम ओभल क्रिकेट मैदानमा आज सम्पन्न खेलमा नेपालले दिएको ५३ रनको...

Read more
महिला विश्वकप क्रिकेटः बंगलादेशबिरुद्ध नेपालको खराब प्रदर्शन

पोखरा । आईसीसी यू-१९ महिला विश्वकप टी-२० क्रिकेट आजदेखि मलेसियामा शुरु भएको छ । पहिलो पटक विश्वकपमा पुगेको नेपाली महिला टिमले आज बंगलादेशसँग खेल्दैछ । नेपाल र बंगलादेशबीचको खेल केहीबेर अघि शुरु भएको छ ।...

Read more
प्रधानमन्त्री कप क्रिकेटमा गण्डकी प्रदेश पराजित

पोखरा । प्रधानमन्त्री कप टी-२० महिला राष्ट्रिय क्रिकेटमा लुम्बिनीले गण्डकी प्रदेशलाई पराजित गरेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा लुम्बिनीले गण्डकीलाई ६ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको हो । गण्डकीले...

Read more
हिसान फुटसल प्रतियोगिताको कास्की छनोट माघ तेस्रो साता

पोखरा । उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेश स्तरीय हिसान प्लस टु फुटसल प्रतियोगिताको कास्की छनोट खेल माघ तेस्रो साता हुने भएको छ । छनोट प्रतियोगिता माघ १६ देखि १९...

Read more
पोखरामा टाइगर कपः दुई विदेशीसहित १२ टोली भिड्ने

पोखरा । पोखरामा पाचाैँ टाइगर कप पुरुष तथा महिला भलिबल च्याम्पियनसिप माघको दोस्रो सातादेखि शुरु हुँदैछ । टाइगर गुप्र अफ पोखराको आयोजनामा माघ १२ देखि १९ गतेसम्म महिला र पुरुष भलिबल च्याम्पियनसिप हुने भएको हो...

Read more
पोखरा-१५ मा खेलकुद महोत्सव जारी

पोखरा । पोखरा महानगरपालिका वडा नं. १५ मा आयोजित तेस्रो बृहत् खेलकुद महोत्सवमा विभिन्न खेल जारी छन् । बिहीबार फुटबल, भलिबल र ब्याडमिन्टनका खेल जारी रहे । वनविज्ञान क्याम्पसको खेल मैदानमा सञ्चालित महोत्सवको दोस्रो दिन...

Read more
पुलिस बन्यो जय ट्रफी च्याम्पियन

पोखरा । विभागीय टोली नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिताको उपाधि जतेको छ । बिहीबार भएको फाइनलमा पुलिसले आर्मीलाई २८ रनले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको...

Read more
Page 19 of 27 1 18 19 20 27