• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

हिसान फुटसल प्रतियोगिताको कास्की छनोट माघ तेस्रो साता

नीतिप्रेस by नीतिप्रेस
January 17, 2025
in खेलकुद समाचार, समाचार
0
हिसान फुटसल प्रतियोगिताको कास्की छनोट माघ तेस्रो साता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेश स्तरीय हिसान प्लस टु फुटसल प्रतियोगिताको कास्की छनोट खेल माघ तेस्रो साता हुने भएको छ ।

छनोट प्रतियोगिता माघ १६ देखि १९ गतेसम्म हुनेछ । प्रतियोगितामा कास्कीबाट १२ टिम छनोट हुनेछन् । प्रतियोगितामा सहभागिताका लागि हिसानमा आवद्ध विद्यालयलाई अनुरोध गरेको छ ।

हिसान गण्डकीको सदस्य विद्यालय बिच हुने प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीले सहभागिता जनाउन पाउनेछन् ।

प्रतियोगितामा एक विद्यालयबाट दुई टिमले सहभागिता जनाउन पाउनेछन् । कास्की छनोटका खेल पोखरा-४ गैरापाटनस्थित वि-फिट फुटसलमा हुनेछ ।

कास्कीबाट १२ र प्रदेशका अन्य जिल्लाबाट चार गरी १६ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने सबिन मेमोरियल फुटबल क्बलका अध्यक्ष सञ्जय लिगलले बताए ।

प्रतियोगिता विजेताले एक लाख र उपविजेताले नगद ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने संयोजक सन्तोष पराजुलीले बताए ।

प्रदेश स्तरीय प्रतियोगिता भने पोखरा रंगशालास्थित मल्टिपल हलमा हुनेछ ।

हिसान फुटसल प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्न सहयोग पुग्ने आयोजको दावी छ । प्रदेश स्तरीय प्रतियोगिता माघ अन्तिम साताबाट शुरु हुनेछ ।

Previous Post

भलामस्थित सेफ जोन सेक्युरिटीको प्रथम वार्षिकोत्सव

Next Post

पोखरामा पहिलो पटक दाइँ महोत्सव हुने

Next Post
पोखरामा पहिलो पटक दाइँ महोत्सव हुने

पोखरामा पहिलो पटक दाइँ महोत्सव हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन