• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

भलामस्थित सेफ जोन सेक्युरिटीको प्रथम वार्षिकोत्सव

नीतिप्रेस by नीतिप्रेस
January 17, 2025
in गण्डकी प्रदेश, समाचार
0
भलामस्थित सेफ जोन सेक्युरिटीको प्रथम वार्षिकोत्सव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं २० भलाममा संचालित सेफ जोन सेक्युरिटीले आफ्नो प्रथम वार्षिकोत्सव मनाएको छ ।

सो अवसरमा प्रबन्ध निर्देशक गणेशबहादुर बस्नेतले कम्पनी संचालनमा स्थापानाकालदेखि हालसम्म महत्वपूर्ण भूमिका खेल्ने कर्मचारीलाई सम्मान गरेका थिए ।

सम्मानित हुनेमा संस्थाका संरक्षक उदयबहादुर खत्री, हाल बेलायतमा रहेकी शिक्षा श्रेष्ठ छन् ।

यस्तै उत्कृष्ट इन्चार्ज ममता विक, सुपरभाइजर हेमबहादुर बस्नेत, अनुशासित मायाकुमारी सुनार तथा कर्मचारी तुलबहादुर गुरुङ, शान्ति विक, धनाकुमारी गौचन, कमल नेपाली र नवीन भुजेललाई सम्मान गरिएको हो ।

संस्थाका संरक्षक उदयबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा प्रवन्ध निर्देशक गणेश बस्नेतले सम्मानपत्र प्रदान गर्नुका साथै मायाको चिनो समेत प्रदान गरेका थिए ।

Previous Post

स्याङ्जाको हरिनाशमा आगलागी

Next Post

हिसान फुटसल प्रतियोगिताको कास्की छनोट माघ तेस्रो साता

Next Post
हिसान फुटसल प्रतियोगिताको कास्की छनोट माघ तेस्रो साता

हिसान फुटसल प्रतियोगिताको कास्की छनोट माघ तेस्रो साता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन