• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

नेपालले मलेसियालाई सात विकेटले हरायो

नीतिप्रेस by नीतिप्रेस
January 24, 2025
in खेलकुद समाचार, नेपाली समाचार आजको, समाचार
0
नेपाल बङ्गलादेशसँग पाँच विकेटले पराजित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा नेपालले प्लेअफ खेलमा मलेसियालाई सात विकेटले हराएको छ ।

आज सम्पन्न खेलअन्तर्गत मलेसियाले दिएको ४६ रनको लक्ष्य नेपालले ११ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको हो ।

नेपालका लागि कप्तान पूजा महतोले अविजित २३ रनको पारी खेलिन् । सिमाना केसी चार रनमा अवीजित रहिन् । मलेसियाकी मार्सियाले तीन विकेट लिइन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले १६दशमलव५ ओभरमा अलआउट हुँदै ४५ रन बनाएको थियो । नुरिमानले सर्वाधिक १५ रन बनाएकी थिइन् ।

नेपालकी कप्तान पूजाले ३दशमलव५ ओभरमा नौ रन दिएर चार विकेट लिइन् । रचना चौधरीले तीन तथा सिमाना केसी र रिया शर्माले एक-एक विकेट हात पारे ।

नेपाल समूह चरणमा बंगलादेश, स्कटल्याण्ड र अस्ट्रेलियासँग पराजित भएको थियो ।

Previous Post

भारत रेल दुर्घटनाः सात नेपालीको मृत्यु, चार जना घाइते

Next Post

गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान

Next Post
गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान

गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन