नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल औषधि लिमिटेड खरिद प्रक्रियामा समावेश नभएको कारणले औषधि खरिद रोकिएको बताएको छ ।  मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले स्वास्थ्य मन्त्रालयले औषधि खरिद प्रक्रिया अगाडि नबढाउँदा औषधि लिमिटेडले औषधि उत्पादन बन्द...

Read more

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगार ऐन संशोधनका लागि गठित कार्यदलले काम शुरु गरेको बताउनुभएको छ । बिहीवार वैदेशिक रोजगार व्यवसायी संघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्न आयोजित कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले...

Read more

प्रधानमन्त्री केपी शर्मा ओलीले वचार व्यक्त गर्दा सभ्य भाषा प्रयोग गर्नुपर्ने बताउनुभएको छ । बहीवार काठमाडौंमा आयोजित नेकपा एमालेको जनवर्गीय संगठन नेपाल राष्ट्रिय भुतपूर्व सैनिक तथा प्रहरी संगठनको महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो...

Read more

पोखरा, ४ वैशाख युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले नयाँ वर्षको उपलक्ष्यमा सबै सेवामा छुट र थाइराइड सित्तैमा जाँच गर्ने योजना सार्वजनिक गरेको छ । गण्डकी प्रदेशको पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त रेफरेन्स ल्याब युआरएलले...

Read more

प्रधानमन्त्री रोजगार कार्यक्रमको अवस्था झनै बिजोग देखिएको छ ।अघिल्लो पटक केपी शर्मा ओली प्रधानमन्त्री हुँदा शुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रम उद्देश्यअनुरुप चल्न नसक्दा यसको औचित्यमाथि प्रश्न उठ्न थालेको हो । प्रधानमन्त्री रोजगार कार्यक्रमको सचिवालयकाअनुसार यो...

Read more

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले हुलाकी राजमार्ग अभियानले २०८४ सम्म सरकारमा नजाने पार्टीको निर्णयमा थप दृढता भएको बताउनुभएको छ । रोल...हुलाकी राजमार्गकेन्द्रित जागरण अभियानका क्रममा बिहीवार रुपन्देहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्री समेत...

Read more

नि यही तहमा विनिमय दर तोकिएको थियो । अहिले पनि त्यही नै छ । अब भारुको मूल्य निर्धारण बजारबाटै हुनुपर्ने आवाज पछिल्लो समय उठ्न थालेको छ । खासगरी सरकारद्वारा गठत उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदनले...

Read more

इटालीले नयाँ बेबी बोनस योजना सोमवारदेशि शुरु गरेको छ । जुन देशको घट्दो जन्मदरलाई उल्ट्याउने प्रयासमा पछिल्लो कदम हो । इटालियन राष्ट्रिय सामाजिक सुरक्षा संस्थानले सोमवार २०२५ मा जन्मेका वा धर्मपुत्र ग्रहण गरेका प्रत्येक बच्चाको...

Read more

सुडानको क्रुर गृहयुद्ध तेस्रो वर्षमा प्रवेश गर्दै गर्दा देश अझै पनि गहिरो मानवीय, राजनीतिक र आर्थिक विपत्तिले ग्रस्त छ । अन्तर्राष्ट्रिय संस्थाहरूले अप्रिल १५, २०२३ मा शुरु भएको सुडानी सशस्त्र बल र अर्धसैनिक ¥यापिड सपोर्ट...

Read more

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) र घाना सरकारले घानाको आर्थिक सुधारको चौथो समीक्षामा सहमति भएको घोषणा गरेको छ । जसले अफ्रिकी देशलाई ३७ करोड अमेरिकी डलर ऋण उपलब्ध गराउनेछ । आइएमएफ कर्मचारी टोलीका नेता स्टेफेन राउडेटले...

Read more
Page 80 of 247 1 79 80 81 247