नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले बुधवार उत्तरी पश्चिम किनारको कबातिया शहरमा इजरायली सेनाद्वारा दुई प्यालेस्टिनी पुरुषको गोली हानी हत्या गरिएको जनाएको छ । रामल्लाहस्थित मन्त्रालयले मारिएका पीडितहरूको पहिचान २३ वर्षीय मुहम्मद ओमर मुहम्मद जकार्नेह र १९ वर्षीय...

Read more

वर्तमान भन्सार अवस्था अन्तर्गत २०२५ मा विश्वव्यापी व्यापारको मात्रा ०.२ प्रतिशतले घट्ने अनुमान गरिएको छ । जुन कम भन्सार परिदृश्यमा आधारित अघिल्लो पूर्वानुमान भन्दा लगभग ३ प्रतिशत बिन्दुले कम हो । विश्व व्यापार संगठन (डब्ल्युटिओ)...

Read more

गत वर्ष डिसेम्बर ९ देखि टर्कीबाट कुल १ लाख ७५ हजार ५१२ सिरियालीहरू स्वेच्छाले आफ्नो देश फर्किएका छन् । टर्कीका गृहमन्त्री अली येर्लिकायाका अनुसार २०१७ देखि टर्कीबाट फर्किएका सिरियालीहरूको संख्या अब ९ लाख १५ हजार...

Read more

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले पूर्वराजा ज्ञानेन्द्र शाहको नेपालमा कुनै अस्तित्व नरहेको बताउनुभएको छ । बुधवार पार्टी केन्द्रिय कार्यालय बबरमहलमा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।...

Read more

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल राष्ट्र बैंकमा छिट्टै गर्भनर नियुक्ति हुने बताउनुभएको छ । सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नको उत्तर दिँदै उहाँले यस्तो बताउनुभएको हो ]। उहाँले मुलुकको समग्र...

Read more

नेपाल अटोमोबाइल्स इम्पोर्टस एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) औपचारिक रूपमा घोषणा गरिएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच मोबिलिटीमार्फत विकासको सशक्तीकरण” भन्ने नारासहित नाइमाको घोषणा गरिएको हो । अटोमोबाइल्स व्यवसायीको छाता सङ्गठन नाडा टुक्रिएपछि नाइमाको...

Read more

नेपाली सेनाले निकालेको तेस्रो ऐतिहासिक गोरखा–जितगढी पदयात्रामा सहभागी टोली मंगलवार पाल्पा पुगेको छ । गत चैत्र २८ गते गोरखा दरबारबाट पदयात्रामा निस्किएको टोली नेपाल एकीकरणको समयमा प्रयोग भएको गोरखाबाट पश्चिम तर्फको पदमार्ग पछ्याउँदै पाल्पा पुगेको...

Read more

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले युरोप तथा अमेरिकाका बुद्धको अनुयायीहरुलाई नेपालको पर्यटनसँग जोड्नु पर्ने बताउनुभएको छ । बुधवार काठमाडौमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले विश्वभर ५५ लाखभन्दा बढी बुद्धका अनुयायी...

Read more

नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले अगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा हुने सगरमाथा संवादको तयारी प्रक्रियामा सरकार र सरकार निकट व्यक्तिहरूको मात्र सहभागिता देखिनु विडम्बनापूर्ण रहेको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

Read more

गृहमन्त्री रमेश लेखकले सरकारमा र गठबन्धनमा कुनै समस्या नरहेको स्पष्ट पार्नु भएको छ । बुधबार राति बसेको सत्ता साझेदार दलको बैठक पछि बाहिरिने क्रममा गृहमन्त्री लेखकले ‘सरकारमा केही समस्या भयो कि’ भन्ने बाहिर आएको हल्ला सत्य नभएको बताउनु भयो...

Read more
Page 81 of 247 1 80 81 82 247