नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले पूर्वराजा ज्ञानेन्द्र शाहको नेपालमा कुनै अस्तित्व नरहेको बताउनुभएको छ । बुधवार पार्टी केन्द्रिय कार्यालय बबरमहलमा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।...

Read more

अहिले तत्काल भारतीय रुपैयाँसँगको स्थिर विनिमय दर हटाउँदा नेपालले उल्टै नोक्शानी व्यहोर्नुपर्ने जोखिम देखिएको छ ।मुलुकको अर्थतन्त्र कमजोर रहेको बेला बिना तयारी विनिमय दर प्रणाली बजार छाड्दा त्यसले मुलुकलाई ठूलो संकटमा धकेल्ने जोखिम रहेको विज्ञहरुले...

Read more

पोखरा । सबै भाषा,सबै ज्ञान, सबैको प्रज्ञाप्रतिष्ठान भन्ने उद्घोषसहित नेपाल प्रज्ञाप्रतिष्ठानमा पुस्तक प्रदर्शनी भइरहेको छ । नयाँ वर्ष २०८२ सालको अवसरमा शुरु गरिएको प्रदर्शनी यही वैशाख २८ गतेसम्म हुने बताइएको छ । नेपाली भाषा, साहित्य...

Read more

सभामुख देवराज घिमिरेले बजेट अधिवेशनमा शिक्षकहरुका माग सम्बोधन गर्न सम्भव नरहेको बताउनुभएको छ ।बुधवार झापामा न्युज एजेन्सी नेपालका प्रतिनिधिसँगको कुराकानीका क्रममा सभामुख घिमिरेले बजेट अधिवेशनमा बजेट सम्बन्धी विषयहरु नै बढी प्राथमिकता दिनुनपर्ने भएकाले शिक्षकहरुका माग...

Read more

औषधि लिमिटेडसँग सम्झौता गर्न नचाहने स्वास्थ्य मन्त्रालयको रवैयाले औषधि उत्पादन प्रणाली नै संकटमाडेढ करोडको औषधि स्टकमाः थप औषधि उत्पदनको योजना अलपत्रनेपाल औषधि लिमिटेडले विगत डेढ महिनादेखि सिटामोल र जीवनजल उत्पादन रोकेको छ । स्वास्थ्य मन्त्रालयले...

Read more

पाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्वर्गिय चन्द्रप्रसाद न्यौपाने नेपाली काँग्रेसको निष्ठावान, संघर्षशील र लोकतन्त्रवादी अनुयायी रहेको बताउनुभएको छ । बुधवार काठमाडौंमा जिल्ला विकास समिति गोरखाका पूर्वसभापति तथा नेपाली काँग्रेसका नेता स्व. चन्द्रप्रसाद न्यौपानेको पहिलो वार्षिक...

Read more

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति )का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उदारवादी लोकतन्त्र र समाजवादी लोकतन्त्र एउटै रुखका दुई हाँगा भएको बताउनुभएको छ । बुधवार काठमाडौंमा नेपाली काँग्रेसका नेता एवं जिल्ला विकास समिति गोरखाका...

Read more

नेपालबाट निर्यात हुने खाद्यवस्तुहरू परीक्षणको लागि भारतमै जानुपर्ने बाध्यात्मक परिस्थितिको अन्त्य भएको छ । नेपालमा रहेका दुई वटा प्रयोगशालाले परीक्षणको लागि अन्तर्राष्ट्रिय मान्यता पाएसँगै खाद्यवस्तुहरू परीक्षणको लागि भारत जानुपर्ने बाध्यता हटेको हो । नेपालको खाद्य...

Read more

पछिल्ला केही दिन यता संघीय राजधानी काठमाडौंका सडक अस्तव्यस्त छन् । कारण हो, आन्दोलन । पछिल्लो समय आन्दोलन र प्रदर्शनका कारण राजधानी शान्त बनेको छैन । राजधानीका अधिकांश क्षेत्रमा आन्दोलन चर्किंदा समेत सरकारले कुनै चासो...

Read more

अरब लिग (एएल) ले पश्चिमी सुडानमा अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सेस (आरएसएफ) द्वारा गरिएको घातक आक्रमणको निन्दा गरेको छ । उत्तरी डार्फर राज्यको उम्म कडादा शहरमा भएको आक्रमणमा २० बालबालिका र करिव १४ राहतकर्मीसहित १०० भन्दा...

Read more
Page 82 of 247 1 81 82 83 247