राजनीति

पोखरा । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सम्मानित अभिभावकको भूमिकामा रहनुपर्ने बताएका छन् ।  नेकपा एमाले कास्कीले बुधबार पोखरामा ४७औँ पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजना गरेको विचार गोष्ठीमा उनले राष्ट्रपति जस्तो गरिमामय...

Read more

पाेखरा। प्रधानमन्त्री केपी शर्मा ओलीले आजको प्रतिनिधि सभामा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने भएका छन् ।  संसद सचिवालयले सार्बजनिक गरेको आज अपराहन्न १ बजे बस्ने प्रतिनिधि सभाको कार्यसूचीमा प्रधानमन्त्री ओलीले सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिने...

Read more

पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नं १ (ख) ले नेताहरुमाथि गरिएको अनुशासन कार्वाही पुनरावलोकन गर्न माग गरेको छ । सभापति कृष्णप्रसाद कोइरालासहित सो क्षेत्रका २८ जना नेताहरुले यस्तो माग गरेका हुन् ।  ‘कांग्रेसभित्र पार्टी...

Read more

नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दलका प्रमुख पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारबाट बाहिरिनुको पीडा अmभै नहटेको टिप्पणी गर्नुभएको छ । सोमवार संसद भवन परिसमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलालले अध्यक्ष दाहालले संसदको...

Read more

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले कीर्तिपुर क्रिकेट मैदानमा फ्लडलाइट जडान गर्न ठेक्का सम्झौता आफूले गरेको दाबी गर्नुभएको छ । प्रतनिधि सभाको बैठकमा सोमवार बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले आफू नेतृत्वको...

Read more

नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरुले पर्याप्त विश्लेषण गरेर कार्यान्वयनमुखी आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति ल्याइको बताउनुभएको छ  । मौद्रिक नीति सार्वजनिक पछि राष्ट्र बैंकमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राष्ट्र बैंकका कार्यकारी निर्देशक रामशरण खरेलले धेरै...

Read more

राष्ट्रपति रामचन्द्र पौडेलले दक्ष खेलाडी उत्पादनमा सबैको ध्यान जान जरुरी रहेको बताउनुभएको छ । सोमवार राष्ट्रपति भवन शितलनिवासमा एसिसी पुरुष यु—१६ इस्ट जोन कप जितेको नेपाली क्रिकेट टोलीलाई स्वागत गर्दै उहाँले यस्तो बताउनुभएको हो ।...

Read more

सर्वोच्च अदालतका तीन न्यायाधीश र एक न्याय परिषद् सदस्यको नाम संसदीय समितिबाट अनुमोदन भएको छ । सोमवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिले तीन न्यायाधीशसहित एक न्याय परिषद् सदस्यको नाम अनुमोदन गरेको हो । सर्वोच्च अदालतको...

Read more

पोखरा । नेकपा एमाले सचिव रघुवीर महासेठले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल वर्तमान सत्ता गठबन्धन तोड्न लागि परेको आरोप लगाउनुभएको छ । आईतवार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।...

Read more

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षेत्र साँघुरो भएको बताउनुभएको छ । विमानस्थलको क्षेत्र साँघुरो हुँदा विमानस्थल, टर्मिनल भवन नजिक नजिक रहेकाले मानिसहरु छिटै टर्मिनल भवनमाआइपुग्ने र लगेज ल्याउन...

Read more
Page 11 of 94 1 10 11 12 94