गृहमन्त्री रमेश लेखकले सरकारमा र गठबन्धनमा कुनै समस्या नरहेको स्पष्ट पार्नु भएको छ । बुधबार राति बसेको सत्ता साझेदार दलको बैठक पछि बाहिरिने क्रममा गृहमन्त्री लेखकले ‘सरकारमा केही समस्या भयो कि’ भन्ने बाहिर आएको हल्ला सत्य नभएको बताउनु भयो...
Read more













