राजनीति

पोखरा । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रमामात्रै सबै वर्गको अधिकार सुनिश्चित हुने बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाल भूतपूर्व सैनिक संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।...

Read more

पोखरा । नयाँ गभर्नर छान्नका लागि सरकारले प्रक्रिया शुरु गरेको छ । नेपाल राष्ट्र बैंक ऐनमा अर्थमन्त्रीको अध्यक्षतामा गभर्नर सिफारिस समिति व्यवस्था छ । सोही व्यवस्थालाई आधार मान्दै बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर सिफारिस...

Read more

तनहुँ । नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउन कुनै चलखेल नगरेको बताएका छन् । डुम्रे सांस्कृतिक महोत्सव उद्घाटनका क्रममा सञ्चारकर्मीको प्रश्नमा उनले एउटा कर्मचारीलाई...

Read more

पोखरा । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा नेकपा एमालेबाट निलम्वित भएका छन् । एमाले गण्डकीको मंगलबार पोखरामा सम्पन्न चौथो सचिवालय बैठकले थापालाई मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि निलम्वन गर्ने निर्णय गरेको हो ।...

Read more

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापा र भारतको पुदुचेरी सरकारका उच्च पदाधिकारी बीच भेटवार्ता भएको छ । सोमबार मन्त्रालयमा नै पुदुचेरी सरकारका सार्वजनिक निर्माण, पर्यटन तथा नागरिक उड्डयन, माछापालन...

Read more

पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले निराशा चिर्न परिणाममुखी काम गर्न नसक्नु कमजोरी रहेको बताएका छन् । पोखरामा जारी लिट्रेचर फेस्टिभलमा ‘भइरहेको निराशाः व्याख्या र वास्तविकता’ महामन्त्री थापाले यस्तो बताएका हुन् । थापाले...

Read more

पोखरा । नेपाली कांग्रेस वीपी स्मृति पुस्तकालय गण्डकी प्रदेशद्वारा आयोजित पठन संस्कृति कार्यक्रम भएको छ । श्रृङ्खला-५ मा प्राडा गोविन्दराज भट्टराईद्वारा लिखित ‘वीपी साहित्यको अभिलेखन’ पुस्तक बारे परिचर्चा भएको थियो । पृथ्वीनारायण क्याम्पसका पूर्वसहायक क्याम्पस...

Read more

पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देश र नागरिक समृद्धि भएमात्र विकास निर्माणले द्रूत गति लिने दावी गरेका छन् । नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघ गण्डकी प्रदेशको तेस्रो स्थापना दिवसमा महामन्त्री थापाले यस्तो बताएका...

Read more

पोखरा । पोखरा-१९ को एक टोली विकासका योजनामा बजेट माग गर्दै संघीय राजधानी काठमाडौँ पुगेको छ । निर्वाचनका बेला स्थानीय तहका जनतासँग गरेका विकास निर्माणका बाचा पूरा नहरने देखिएपछि समानीकरण अनुदान रकम विनियोजन गर्नका लागि...

Read more

पोखरा । नेपाली कांग्रेसका पूर्व सभापति, नेपाल प्रजातन्त्र सेनानी संघ कास्कीका निवर्तमान सभापति नेपाली कांग्रेसका नेता, लीलाभक्त आचार्यको निधनप्रति नेपाली कांग्रेस कास्कीले दुःख व्यक्त गरेको छ । कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले विज्ञप्ति जारी आचार्यको...

Read more
Page 60 of 94 1 59 60 61 94