कोशीमा भारतीय पर्यटकको आगमनलाई झन्झट रहित बनाइँदै

कोशीमा भारतीय पर्यटकको आगमनलाई झन्झट रहित बनाइँदै

पर्यटन प्रवद्र्धनलाई बढावा दिने उद्देश्यले घुम्न आउने पर्यटकको हकमा कोशी प्रदेशले झन्झट रहित आवागमनको बन्दोबस्ती मिलाएको छ । पर्यटन वर्ष ...

आउँदो बजेटबाटै सरकारले ५० अर्ब बजेट खर्च घटाउने रणनीति लिनुपर्छः अर्थशास्त्री केशव आचार्य

आउँदो बजेटबाटै सरकारले ५० अर्ब बजेट खर्च घटाउने रणनीति लिनुपर्छः अर्थशास्त्री केशव आचार्य

संघीयताको मर्मअनुसार खर्चको आकार घटाउनुपर्छखर्च पुनरावलोकन आयोगको प्रतिवेदन सरकारले निर्मम रुपमा कार्यान्वयन गर्नुपर्छ नेपाल सरकारले जेठ १५ मा बजेट ल्याउनुपर्ने ...

सबैलाई मिलाउनसक्ने संविधान छ, कुनै एक दलले बहुमत ल्याउन गाह्रो छः सभापति देउवा

सबैलाई मिलाउनसक्ने संविधान छ, कुनै एक दलले बहुमत ल्याउन गाह्रो छः सभापति देउवा

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको संविधान सबैलाई मिलाउनसक्ने र पूर्ण समानुपातिक आधारमा बनेको बताउनुभएको छ । आईतवार ...

प्रधानमन्त्री मातहतसहितका अड्डाहरुबाटै लगानीको वातावरण बिग्रिएको ठहर: सात दशक पुराना कानूनहरु खारेज गर्न प्रश्ताव

प्रधानमन्त्री मातहतसहितका अड्डाहरुबाटै लगानीको वातावरण बिग्रिएको ठहर: सात दशक पुराना कानूनहरु खारेज गर्न प्रश्ताव

नागरिक र व्यवसायलाई आर्थिक स्वतन्त्रता कुण्ठित गर्ने, व्यवसायको लागत अनावश्यक रूपमा बढाउने काम प्रधानमन्त्री मताहतसहितका निकायहरुबाट हुने गरेको भन्दै त्यस्ता ...

पूर्वराजा शाहलाई समितिमा बोलाउने नीतिगत व्यवस्था नै छैन’ः संघीय संसद सचिवालय

पूर्वराजा शाहलाई समितिमा बोलाउने नीतिगत व्यवस्था नै छैन’ः संघीय संसद सचिवालय

चैत्र २९ गतेको कानून, न्याय तथा मानव अधिकार समितिमा सांसदहरुले पूर्वराजा शाहलाई तीनकुने घटनाको जिम्मेवार बनाइनुपर्ने र संसदीय समितिमा बोलाएर ...

आन्दोलनरत शिक्षकहरुलाई संसदीय समितिको आग्रहः माग सम्बोधन हुन्छन्, आन्दोलनलाई पुनर्विचार गर्नुस्

आन्दोलनरत शिक्षकहरुलाई संसदीय समितिको आग्रहः माग सम्बोधन हुन्छन्, आन्दोलनलाई पुनर्विचार गर्नुस्

संसदीय समितिले आन्दोलनरत शिक्षकहरुको विषय विधेयकको विषयवस्तु भएको र छलफल सकारात्मक रहेकाले आन्दोलनलाई पुनर्विचार गर्न आग्रह गरेको छ । शिक्षा, ...

अमेरिका भन्सार शुल्क वृद्धिबाट आफैँ हारिरहेको छः अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू

अमेरिका भन्सार शुल्क वृद्धिबाट आफैँ हारिरहेको छः अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू

अमेरिकी भन्सार शुल्क वृद्धिले आफैँलाई पराजित गरिरहेको अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले बताएका छन् । जसले अमेरिकी कम्पनीहरू र उपभोक्ताहरूको लागि लागत बढाएको ...

यमनमा अमेरिकी हवाई आक्रमण र गाजा युद्धको विरोधमा सानामा हजारौंको ¥याली

यमनमा अमेरिकी हवाई आक्रमण र गाजा युद्धको विरोधमा सानामा हजारौंको ¥याली

यमनमा अमेरिकी हवाई आक्रमण र गाजामा इजरायलको आक्रमणको विरोधमा यमनको राजधानी सानामा दशौं हजार यमनीहरूले सामूहिक ¥याली निकालेका छन् । ...

अफगानिस्तानद्वारा १६ करोड ५० लाख अमेरिकी डलर बराबरको नेभारा निर्यात

अफगानिस्तानद्वारा १६ करोड ५० लाख अमेरिकी डलर बराबरको नेभारा निर्यात

अफगानिस्तानले गत वर्ष १६ करोड ५० लाख अमेरिकी डलरभन्दा बढीको नेभारा निर्यात गरेको उद्योग तथा वाणिज्य मन्त्रालयका प्रवक्ता अखुन्दजादा अब्दुल ...

Page 266 of 529 1 … 265 266 267 … 529