न्युनतम समर्थन मूल्य नतोकेसम्म कृषिलाई व्यवसायीकरण गर्न सकिँदैनः वीरेन्द्रबहादुर बस्नेत
गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रिय सदस्य वीरेन्द्रबहादुर बस्नेतले सबै कृषि उत्पादनको न्युनतम समर्थन मूल्य तोक्नुपर्ने बताउनुभएको छ । पार्टीले बुधवार ललितपुरमा ...














