• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सुमो दुर्घटनामा आमाछोरासहित तीन जनाको घटनास्थलमै मृत्यु, चालक फरार

नीतिप्रेस by नीतिप्रेस
January 30, 2025
in घटना, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । ओखलढुंगामा गएराति सुमो दुर्घटना आमाछोरासहित तीन जनाको घटनास्थलमै ज्यान गएको छ ।

मृत्यु हुनेमा खोटाङको केपिलासगढी गाउँपालिका वडा नं ३ बास्पानीकी ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पूजन गुरुङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाकी ४५ वर्षीया तारा गुरुङ छन् ।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक विष्टका अनुसार खोटाङबाट काठमाडौँ आउँदै गरेको ना१ज ६४२१ नम्बरको सुमो ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका वडा नं ७ भडारेखोलामा दुर्घटना भएको हो ।

दुुर्घटना पश्चात् चालक सुनसरीका २२ वर्षीय अनिल पण्डित फरार रहेको र उनको खोजी भइरहेको डीएसपी विष्टले जानकारी दिए ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको डीएसपी विष्टले बताए ।

समाचार स्रोतका अनुसार बिरामी मायादेवीको उपचारका लागि खोटाङको दिक्तेलबाट काठमाडौँ आउँदै थिए ।

तारा मायादेवीका आफन्त हुन् । गाडी सडकबाट पल्टिएर दुइ सय मटर तल खोला किनारमा पुगेको छ ।

Previous Post

टाइगर कप : न्यू डायमण्डसँग पुलिस पराजित

Next Post

सामुदायिक प्रहरी सेवा केन्द्र बैदामको अध्यक्षमा बराल निर्वाचित

Next Post

सामुदायिक प्रहरी सेवा केन्द्र बैदामको अध्यक्षमा बराल निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन