• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

भण्डारीढिकस्थित होली माउण्ट माविमा दन्त शिविर

नीतिप्रेस by नीतिप्रेस
February 1, 2025
in शिक्षा, समाचार
0
भण्डारीढिकस्थित होली माउण्ट माविमा दन्त शिविर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं २९ भण्डारीढिकस्थित होली माउण्ट अंग्रेजी माविमा निःशुल्क दन्त शिविर तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

रजत महोत्सवको पूर्वसन्ध्यामा भएको कार्यक्रममा एक हजार एक विद्यार्थी, अभिभावक तथा शिक्षकको दाँत परीक्षण गरिएको विद्यालयले जनाएको छ । कार्यक्रममा पोखरा न्यूरोडस्थित माता मनकामना डेन्टल केयरले प्राविधिक सहयोग गरेको थियो ।

माता मनकामनाका प्रवन्ध निर्देशक डिएच युवराज पौडेल ‘अर्जुन’, डा. आफ्री वुन, डिएच लालबहादुर थापा र असिस्टेन्ट प्रेमु गुरुङ दात परीक्षण गरेका थिए भने दाँत र मुख स्वास्थ्यसम्बन्धी प्रशिक्षण दिएका थिए ।

विद्यालयका संस्थापक प्राचार्य तोलाकान्त न्यौपानेका अनुसार सो अवसरमा २०८१ को खेलकुदअन्तर्गत पुरस्कार वितरण गरिएको थियो भने विद्यार्थीले विविध सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष सन्तोषकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक प्राचार्य न्यौपानेले स्वागत तथा विद्यालयकी संस्थापक सहायक प्राचार्य अनिता तिमिल्सिना न्यौपाने र संयोजक जनक जमरकट्टेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

विद्यालयको रजत महोत्सवमा आज विभिन्न कार्यक्रम हुनेछ । शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्य कार्यक्रममा सहभागी हुँदैछन् ।

विद्यालयले रजत महोत्सवको अवसरमा वृक्षरोपण, चित्रकला प्रतियोगिता, वृद्धाश्रम, अनाथालयमा सहयोग, स्वास्थ्य शिविर, सम्मान, पुरस्कार वितरण तथा विविध सास्कृति कार्यक्रम गरिसकेको छ ।

२०५६ सालमा स्थापित विद्यालयमा हाल पाँच सय विद्यार्थी अध्ययनरत छन् ।

Previous Post

मोटरसाइकल दुर्घटनामा कमलको मृत्यु, चालक गोपाल गम्भीर

Next Post

पोखरामा जुनियर तथा युवा रेडक्रस सर्कल गोष्ठी सकियो

Next Post
पोखरामा जुनियर तथा युवा रेडक्रस सर्कल गोष्ठी सकियो

पोखरामा जुनियर तथा युवा रेडक्रस सर्कल गोष्ठी सकियो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन