• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरामा जुनियर तथा युवा रेडक्रस सर्कल गोष्ठी सकियो

नीतिप्रेस by नीतिप्रेस
February 1, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । गण्डकी प्रदेश स्तरीय चौथो जुनियर तथा युवा रेडक्रस सर्कल गोष्ठी पोखरामा सम्पन्न भएको छ ।

गोष्ठी यही माघ १६ देखि सुरु भएको कार्यक्रम शुक्रबारसम्म आर्वास्थित रतन पाण्डे माविमा चलेको थियो । कार्यक्रममा गण्डकीका ११ जिल्लाबाट एक सय ४७ प्रतिनिधि सहभागी थिए ।

गोष्ठी समापनमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सामाजिक सेवामा युवाको सहभागिता र संलग्नता बढाउन रेडक्रस जस्ता विश्वव्यापी सञ्जाल भएका अन्तर्राष्ट्रिय संस्थाको भूमिका महत्वपूर्ण हुने बताए ।

जुनियर तथा युवा विद्यार्थीलाई यस प्रकारका सेवामूलक कार्यमा निःस्वार्थ र प्रतिवद्धताका साथ लाग्न उनले आग्रह गरे । युवा वर्गलाई सामाजिक सेवामा समर्पित हुन आचार्यको सुझाव थियो ।

गोष्ठीमा नेरेसो गण्डकी प्रदेश सभापति सूर्यप्रसाद ढकाल, महासचिव रामदत्त पौडेल, सुमित्रा न्यौपाने, तीर्थराज तिवारी, रमेशराज भण्डारी, प्रिन्सी काफ्ले, सुशिला कार्की, सिजन आचार्य र मोहन सिंह खड्कालगायतले सहजीकरण गरेका थिए ।

गोष्ठीले १९ बुँदे आर्वा घोषणापत्र जारी गरिएको छ । जुनियर तथा युवा रेडक्रसका स्वयंसेवक सबलीकरण तथा सशक्तीकरणमा जोड दिंदै आगामी एक वर्षका लागि नीति तथा कार्यक्रमसमेत पारित गरेको नेपाल युवा रेडक्रस रतन पाण्डे माविका संरक्षक डिल्लीराम बरालले बताए ।

कार्यक्रममा आदिकवि भानुभक्त क्याम्पस युवा रेडक्रस सर्कलका सचिव मौसमी थापा, शिक्षक नायक गोर्खाका रामचन्द्र अधिकारी, पोखरा हंङ्गकंङ्ग बजार व्यवस्थापन समिति सचिव दिनेश आचार्य, गण्डकी प्रदेश जुनियर युवा रडक्रस संयोजक तीर्थराज तिवारी, नेरेसो कास्की शाखा सभापति डण्डराज शर्मा, नेरेसो गण्डकी प्रदेश सभापति सूर्यप्रसाद ढकाल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष शरदचन्द्र बराल, विद्यालयका प्रधानाध्यापक डिल्लीराम बराल, शिक्षक नायक राधादेवी बराल, कार्यक्रम संयोजक एवं शिक्षक नायक धर्मेश जयसवाललगायतले बोलेका थिए ।

सर्कलका अध्यक्ष कृपा पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेरेसो कास्की जुनियर तथा युवा रेड्कस समिति संयोजक रमेशराज भण्डारीले गरेका थिए ।

Previous Post

भण्डारीढिकस्थित होली माउण्ट माविमा दन्त शिविर

Next Post

पोखरामा अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल जारी, आज सेमिफाइनलका खेल हुने

Next Post

पोखरामा अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल जारी, आज सेमिफाइनलका खेल हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन