• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पाेखरामा स्वरुप परिवर्तन गरिएका ४७ मोटरसाइकल नियन्त्रणमा

नीतिप्रेस by नीतिप्रेस
February 2, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । कास्की प्रहरीले स्वरुप परिवर्तन गरिएका ४७ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

यही माघ १४ देखि २० गतेसम्म छ दिनमा स्वरुप परिवर्तन गरिएका ४७ वटा मोटरसाइकल नियन्त्रणमा लिएर आवश्यक कार्वाहीका लागि यातायात व्यवस्था कार्यालय पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) वसन्तकुमार शर्माका अनुसार जिल्ला प्रहरी कार्यालय, मातहत प्रहरी इकाई र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासमा छ दिनमै स्वरुप परिवर्तन गरिएका ४७ वटा मोटरसाइकल नियन्त्रणमा लिन सफल भएको हो ।

समाजमा चर्को आवाजमा ध्वनि प्रदुषण गर्दै हिंड्ने मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिइएको डीएसपी शर्माले जानकारी दिए ।

स्वरुप परिवर्तन र ध्वनि प्रदुषण गरी मोटरसाइकल चलाएको देखेमा खबर गरिदिन कास्की प्रहरीले आग्रह गरेको छ ।

Previous Post

पोखराको मदरल्याण्ड माविद्वारा कर्मचारी र विद्यार्थीलाई सम्मान

Next Post

तनहुँमा सवारी दुर्घटना हुँदा पोखराकी अप्सराको मृत्यु, दिपेश घाइते

Next Post

तनहुँमा सवारी दुर्घटना हुँदा पोखराकी अप्सराको मृत्यु, दिपेश घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन