• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखराको हिलप्वाइन्ट माविमा सरस्वती पूजा र अक्षरारम्भ कार्यक्रम

नीतिप्रेस by नीतिप्रेस
February 3, 2025
in शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं. १२ स्थित हिलप्वाइन्ट माविमा सरस्वती पूजा विशेष सरस्वती पूजा र अक्षरारम्भ कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालयस्थित सरस्वती मन्दिरमा दीप प्रज्ज्वलन गरी विद्यालयका प्राचार्य दिवाकर जैशी र संस्थापक गंगा लामिछाने जैशीले कार्यक्रम शुभारम्भ गरेका थिए ।

उक्त अवसरमा प्राचार्य जैशीले विद्याकी देवी सरस्वती र सरस्वती पूजाको महत्वबारे प्रकाश पारेका थिए ।

विद्यार्थीको तर्फबाट कक्षा ६ का क्रिसमन ढुंगानाले पनि सरस्वती पूजाको महत्वबारे आफ्ना भनाइ राखेका थिए ।

कार्यक्रम सञ्चालन शिक्षिका भावना लामिछाने र कमला सुवेदीले गरेका थिए ।

यस्तै विद्यालयअन्तर्गतकै हिल्सबड मन्टेसरीमा पनि सरस्वती पूजाको अवसरमा रक्षरारम्भ कार्यक्रम भएको छ ।

संस्थापक गंगा लामिछाने जैशी र देवकी सापकोटाको नेतृत्वमा कार्यक्रम भएको विद्यालयले जनाएको छ ।

कार्यक्रममा करिब पाँच सय विद्यार्थी सहभागी भएको विद्यालयका सहायक प्राचार्य गंगाराम पौडेलले जानकारी दिए ।

२०३८ सालमा स्थापित विद्यालयमा हाल आठ सय विद्यार्थी अध्ययनरत छन् ।

विद्यालयमा कक्षा १२ मा विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन र फाइन आर्टको पढाई हुँदै आएको छ ।

Previous Post

पोखरा युनाइटेड एकेडेमीको शिशु र नर्सरी कक्षामा विद्यार्थी भर्ना पूरा

Next Post

पोखराको रेन्बो एकेडेमिक होम्समा सरस्वती पूजा र अक्षरारम्भ कार्यक्रम

Next Post

पोखराको रेन्बो एकेडेमिक होम्समा सरस्वती पूजा र अक्षरारम्भ कार्यक्रम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन