• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सुदूरपश्चिमको विकासमा सबैले ध्यान दिनुपर्छ : गृहमन्त्री लेखक

नीतिप्रेस by नीतिप्रेस
February 5, 2025
in गण्डकी प्रदेश, राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले सुदूरपश्चिमको विकासमा सबैले ध्यान दिनुपर्ने बताएका छन् ।

पोखरास्थित सुदूरपश्चिम सम्पर्क एवं विकास समाजद्वारा आयोजित भेटघाट कार्यक्रममा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

सुदूरपश्चिमको भविष्य उज्ज्वल रहेको उल्लेख गर्दै उनले विकासमा पनि पोखरामा बसोबास गर्ने सुदूरपश्चिमेलीले बल गर्नुपर्ने खाँचो औंल्याए ।

उनले विभिन्न पेशा, व्यवसाय र रोजगारीका लागि पोखरा आएर संगठित भई सामाजिक एवं दुःख सुखका गतिविधि गरेकामा समाजको प्रशंसा गरे ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले समाजका लागि गतिविधिप्रति आफू निकै खुशी भएको भन्दै समाजका लागि सहयोग आवश्यक परेमा आफू तयार रहेको स्पष्ट पारे ।

समाजका अध्यक्ष निरज पन्तले आगामी दिनमा समाजलाई सशक्त बनाउने भन्दै यसमा सबैको साथ र सहयोग आवश्यक रहेको बताए । उनले समाज स्थापनादेखि नै सुदूरपश्चिमवासीको सुख दुखमा साथ दिँदै आएको भन्दै समाजका नियमित गतिविधिलाई अघि बढाउने, समाजलाई गण्डकीमा चिनाउने कार्यमा आफू लागिपरेको बताए ।

साथै उनले केही दिन अघि समाजका आजीवन तथा साधारण सदस्यको स्वास्थ्य परीक्षण तथा उपचारमा छुट पाउने गरी मणिपाल शिक्षण अस्पताल र स्वस्तिक रिफरल ल्याबरोटरीसँग सम्झौता गरिएको जानकारी दिए ।

समाजका पूर्वअध्यक्ष एवं पोखरा विश्वविद्यालयका डीन राजेश कुमार ठकुराठीले समाजको गतिविधिमाथि प्रकाश पारेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस अछाम सभापति पुष्प शाह, समाजका वरिष्ठ उपाध्यक्ष जगत धामी र सचिव हरिन्द्र जोशीले पनि बोलेका थिए ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका सभापति र उपसभापति, बैतडी सभापति एवं नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेका साथै पोखरामा रहेका सुदूरपश्चिमेली सहभागी थिए ।

Previous Post

नेदरल्याण्ड्सँग नेपालकाे लज्जास्पद हार

Next Post

आगोले जलेर स्याङ्जा तुलसीभञ्ज्याङकी चित्रकला अर्यालको मृत्यु

Next Post
फाइल तस्बिर

आगोले जलेर स्याङ्जा तुलसीभञ्ज्याङकी चित्रकला अर्यालको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन