• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखराको फूलवारीस्थित प्राइम मन्टेश्वरीको १४औँ वार्षिकोत्सव

नीतिप्रेस by नीतिप्रेस
February 7, 2025
in गण्डकी प्रदेश, शिक्षा, समाचार
0
पोखराको फूलवारीस्थित प्राइम मन्टेश्वरीको १४औँ वार्षिकोत्सव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखर महानगरपालिका वडा नं ११ फूलवारीस्थित प्राइम मन्टेश्वरी स्कुलको १४औँ वार्षिकोत्सव सम्पन्न भएको छ ।

कार्यक्रम उद्घाटन गर्दै शिक्षा विकास तथा समन्वय इकाई प्रमुख लोकनाथ आचार्यले बालबालिकालाई उचित शिक्षा प्रदान गर्न मन्टेश्वरीले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले मन्टेश्वरी शिक्षाले बालबालिकाको बौद्धिक विकास पनि छिटो हुने दावी गरे ।

उनले बालबालिकाको सिकाई प्रयोगात्मक र बालमैत्री वातावरणमा हुनुपर्नेमा समेत जोड दिए ।

पोखरा महानगरपालिका शिक्षा महाशाखाका वरिष्ठ अधिकृत बद्री सुवेदीले अभिभावकले बालबालिकालाई पर्याप्त समय दिनुपर्ने खाँचो औंल्याए ।

प्रशिक्षक एवं फ्यासिलेटर प्रदीप पराजुलीले बालबालिकाको भावना र अनुशासनमा सबैले ध्यान दिनुपर्ने बताए ।

पोखरा ११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्यले प्राइम मन्टेश्वरीले छोटो समयमै राम्रो प्रगति गरेको भन्दै प्रशंसा गरे ।

मन्टेश्वरीका संस्थापक निर्देशक विष्णुप्रसाद घिमिरेले मन्टेश्वरी शिक्षा पद्धतिलाई समयानुकुल परिमार्जित र परिस्कृत गर्र्दै अघि बढ्ने प्रतिवद्धता जनाए ।

निर्देशक कविता पराजुलीले मन्टेश्वरी स्थापनादेखि हालसम्म भएका गतिविधिमाथि प्रकाश पारेकी थिइन् ।

बालबालिकाले विभिन्न सांस्कृतिक र सांगीतिक क्रियाकलाप प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन आर्ट शिक्षक अप्सरा जिसीले गरेकी थिइन् ।

कार्यक्रममा शिक्षक सुस्मिता पुन र कर्मचारी कुमार गुरुङलाई सम्मान गरिएको थियो ।

Previous Post

आहा रारा पोखरा गोल्डकप : भारतको थण्डरबोल्टसँग दुई पटकको विजेता संकटा स्तव्ध

Next Post

ट्रक दुर्घटनामा देउवाको मृत्यु, चालक हामफालेर बाचे

Next Post
चितवनमा सवारी दुर्घटना, गोरखाका आलेको मृत्यु

ट्रक दुर्घटनामा देउवाको मृत्यु, चालक हामफालेर बाचे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन