• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरा-१६ लामाचौरकी रीनाले जितिन् स्कुटर

नीतिप्रेस by नीतिप्रेस
February 11, 2025
in अर्थ/वाणिज्य, गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । सर्वेश्वर व्यवसायी समिति पोखराले सञ्चालन गरेको निःशुल्क भाग्यशाली उपहारअन्तर्गत स्कुटर पोखरा-१६ लामाचौरकी रीना बस्नेतले प्राप्त गरेकी छन् ।

पोखराको चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीको छाता संस्थाका रुपमा रहेको समितिले नेपालीको महान पर्व बडादशैं, तिहार, नेपाल सम्वत् र छठ पर्वको अवसरमा तीन महिना लामो अवधि राखेर सञ्चालन गरेको निःशुल्क भाग्यशाली उपहार योजना गत माघ १९ गते शनिबार आयोजित साधारणसभामा सार्वजनिक गरिएको थियो ।

समितिमा आवद्ध व्यवसायीको पसलबाट समान खरिदमा निःशुल्क उपहार कुपन वितरण गरिएको थियो । जसमा ६० हजार भन्दा बढीले उपहार कुपन लिएको अध्यक्ष तुलबहादुर थापा (राजन)ले जानकारी दिए ।

सो लक्की ड्रबाट बिजेता बनेकी बस्नेतलाई सोमबार स्कुटर हस्तान्तरण गरिएको हो । बस्नेतलाई पोखरा महानगरपालिका वडा नं ४ का वडाध्यक्ष देवकृष्ण पराजुली, समिति अध्यक्ष थापा, सल्लाहकार तथा पूर्वअध्यक्ष धर्ममानसिंह भण्डारी, सल्लाहकार प्रेम सुवेदी, नरहरि अधिकारीलगायतले उपहार हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा लक्की ड्रबाट द्वितीय उपहार विजेता बनेकी तनहुँ म्याग्दे गाउँपालिकाकी मेनुका पौडेललाई पनि ल्यापटप उपहार हस्तान्तरण गरिएको समितिले जनाएको छ ।

तृतीय उपहार विजेता पोखराका समीर कोइरालालाई मोवाइल, चौथो पुरस्कार विजेता पोखरा-४ गैह्रापाटनका सौगात पाण्डेले साईकल उपहार जितेका थिए । तर पाण्डेलाई मायाको चिनो मात्रै प्रदान गरियो ।

व्यवसायी वा उनीहरुको परिवारलाई उपहार परेमा उपहार बदर गर्ने नीति यसअघि नै बनेकाले सोही नीति अनुसार पाण्डेलाई साइकल उपहारको सट्टा मायाको चिनो प्रदान गरिएको हो ।

सो लक्की ड्रमा सान्त्वना उपहार बिजेता पोखरा सेदीकी सृजना कँडेल, स्याङ्जा पुतलीबजार-११ की पूजा पौडेल र गीता पुन तथा ज्योतिषा रानालाई जनही पाँच हजार रुपैयाँ हस्तान्तरण गरियो ।

सो अवसरमा वडाध्यक्ष पराजुलीले व्यापार प्रवर्द्धका लागि समितिले गरेको काम सह्रानीय भएको बताए । उनले व्यापार प्रवर्द्धनका लागि वडा कार्यालयल ेपनि सघाउने प्रतिबद्धता जनाए ।

समिति अध्यक्ष थापाले व्यापार प्रवर्द्धनका लागि निःशुल्क उपहार योजना सञ्चालन गरिएको बताए । उनले आगामी दिनमा पनि अन्य कार्यक्रम निरन्तर गर्ने बताए ।

सल्लाहकार प्रेमप्रसाद सुवेदीले निःशुल्क भाग्यशाली उपहार योजनाले व्यापार प्रवर्द्धमा सघाएको दावी गरे ।

कार्यक्रममा उपाध्यक्ष छविलाल गौतमले स्वागत र सञ्चालन महासचिव विशाल अधिकारीले गरेका थिए ।

Previous Post

लाज शरणम्’ मा महेशले घटाएका थिए २० केजी तौल

Next Post

आगलागीमा परेका ११ जनामध्ये दुईको मृत्यु

Next Post

आगलागीमा परेका ११ जनामध्ये दुईको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन