• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

बालकको गालामा तातो पन्यूले डाम्ने लेखापाल श्रेष्ठ पक्राउ

नीतिप्रेस by नीतिप्रेस
February 12, 2025
in गण्डकी प्रदेश, घटना, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । तनहुँको भीमादस्थित प्रभात एकेडेमी बोर्डिङ स्कुलकी लेखापाल शुष्मा श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

सोही विद्यालयको कक्षा ४ मा अध्ययनरत एक बालकके गालामा तातो पन्यूले डामेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी, प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए ।

प्रहरी निरीक्षक अधिकारीका अनुसार लेखापाल श्रेष्ठले मंगलबार बिहान ११ः३० बजे विद्यार्थीले होहल्ला गरेको भन्दै खाना पकाउने तातो पन्यूले डामिदिएकी थिइन् । उनले चार जना बालकको गालामा डामेदिइकीमा एक बालक गम्भीर भएको बताइन्छ ।

लेखापाल श्रेष्ठ विद्यालयका संस्थापक प्राचार्य कृष्णदेव श्रेष्ठकी छोरीसमेत भएको खुलेको छ ।

उनीविरुद्ध बालबालिकाको विरुद्धको कसुरमा अदालतमा मुद्दा दर्ता गरी पाँच दिनको म्याद थप गई अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक अधिकारीले जानकरी दिए ।

घटना सार्वजनिक भएपछि विद्यार्थी संगठनले श्रेष्ठलाई कार्वाहीको माग गरेका थिए भने केही विद्यार्थी र अभिभावकले भीमाद बजारमा विरोध प्रदर्शन गरेका थिए ।

Previous Post

पोखराको लामाचौर क्षेत्रमा हल्का वर्षा

Next Post

माघ महिनामा एक ५३ जना फरार प्रतिवादी पक्राउ

Next Post

माघ महिनामा एक ५३ जना फरार प्रतिवादी पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन