• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

गण्डकीमा भित्रियो अन्तर्राष्ट्रिय ब्राण्ड ‘साटो कोल’

नीतिप्रेस by नीतिप्रेस
February 16, 2025
in अर्थ/वाणिज्य, गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । टास्ने र जोड्ने काममा पर्याय बनेको अन्तर्राष्ट्रिय ब्राण्ड ‘साटो कोल’ गण्डकी प्रदेशमा पनि विक्रीवतरण शुरु भएको छ । भारतको पुनेमा उत्पादित साटो कोलको आइतबारदेखि गण्डकी प्रदेशको राजधानी पोखरामा विक्री वितरण शुरु गरिएको हो ।

साटो कोललाई नेपालमा काठमाडौँको ट्राइनोक्स कम्पनीले भित्र्याएको हो । गण्डकी प्रदेशका लागि भने पोखरास्थित एबीसीएल सप्लायर्स प्रालिले साटो कोलको विक्री वितरणको जिम्मेवारी पाएको छ ।

अब एबीसीएल सप्लायर्समार्फत नै गण्डकीका ११ वटै जिल्लामा पुर्‍याउने लक्ष्य राखिएको छ । करिब तीन वर्ष अघि उत्पादन शुरु भएको साटो छोटो अवधिमै लोकप्रिय ब्राण्ड बन्न सफल भएको कम्पनीको दावी छ ।

भारतका १० राज्यमा लोकप्रिय बनिसकेको साटो कोल चीन, हङकङ, कतार, दुबई पुगिसकेको छ भने नेपालमा गत असोजमा भित्रिएको छ । नेपालमा पनि काठमाडौँ, नारायणगढ, वीरगञ्ज, हेटौँडा, जनकपुर, लाहान, विराटनगर, धरानलगायतका जिल्लामा पुगिसकेको ट्राइनोक्सका प्रेसिडेन्ट सेल्स एण्ड मार्केटिङ विवेक शर्माले जानकारी दिए ।

शर्माका अनुसार अत्याधुनिक उत्पादन एकाईहरु र उच्च स्तरीय प्रविधि प्रयोग गरी साटोले मिक्सिङ, ब्लेन्डिङ्ग र प्याकेजिङका लागि स्वचालित प्रणालीको प्रयोगबाट गुणस्तरीय उत्पादनहरु सुनिश्चित गरेको छ ।

अनुसन्धान र विकाका क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै साटोले नयाँ चिप्कने उत्पादनको आविष्कार र सुधारमा निरन्तर काम गरिरहेको उनले बताए । साटोले उद्योगमा नयाँ प्रविधि र ग्राहकको आवश्यकतालाई संवोधन गर्ने उद्देश्यका साथ आफ्ना उत्पादनलाई गुणस्तरीय बनाउँदै लगेको शर्माले बताए ।

साटोको उत्पादन श्रृंखलामा विभिन्न प्रकारका चिप्कने सामग्री समावेश छन्, जसमा एर्किलो, एक्ट्रीम, ओसिएन, इलाइट र डिलक्स छन् । यी उत्पादनहरु विशेषगरी टिकाउ, वटारप्रुफ र सहज प्रयोगका लागि डिजाइन गरिएको र विभिन्न प्रकारका सामग्रीलाई मजबुत र दीर्घकालीन जोड गर्न सक्षम बनाउने कम्पनीले जनाएको छ ।

क्रसलिकिङ, टेक्नोलोजी, दुई प्रतिशत अतिरिक्त ठोस सामग्री, उच्च कभरेज, छिटो सेटिङ समय र डी थ्री वाटरप्रुफ समावेश गरिएको बताइन्छ ।

कम्पनीका अनुसार क्रसलिकिङ टेक्नोलोजीले उत्पादनको मजबुती र स्थायित्वमा वृद्धि गर्ने, दुई प्रतिशत अतिरिक्त ठोस सामग्रीले धेरैधन्दा धेरै पकड र टिकाउपन प्रदान गर्ने, उच्च कभरेजले कम मात्रामा बढी क्षेत्रलाई कभर गर्ने क्षमताका साथ उत्कृष्ट काम गर्ने, छिटो सेटिङ गरी छिटो सुक्ने समयमा सुधार ल्याउने र डी थ्री प्रमाणीकरणले वाटरप्रुफ गुणस्तर सुनिश्चित गर्नेछ ।

आइएसओ प्रमाणपत्र प्राप्त गरेको साटोले गुणस्तरमा कडा नियन्त्रणका साथ उत्पादनके प्रत्येक चरणमा कच्चा पदार्थको निरीक्षणदेखि अन्तिम उत्पादनको मूल्यांकनसम्म परीक्षण गरिरहेको कम्पनीले स्पष्ट पारेको छ ।

गण्डकीका लागि आधिकारिक विक्रेता एबीसीएल सप्लायर्सका प्रवन्ध निर्देशक अवदेशकुमार सिंहले अब छिटो भन्दा छिटो सबै जिल्लामा पुर्याएर गण्डकीमा लोकप्रिय ब्राण्ड बनाउने बताए ।

साटो कोल अन्य कम्पनीको तुलनामा गुणस्तरमा उच्च र मूल्यमा सरल रहेको कम्पनीका बजार प्रतिनिधि सञ्जीव डाेटेलले बताए । साटो कोल एक, दुई, पाँच, १०, २० र ५० केजीको साइजमा बजारमा उपलव्ध रहेको उनले बताए ।

Previous Post

पोखरा भ्रमण वर्ष घोषणा सभामा भएको घटना छानविन गर्न समिति गठन

Next Post

गण्डकी प्रदेश स्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिता शुरु

Next Post

गण्डकी प्रदेश स्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिता शुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन