• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

एमाले कास्कीले जिल्ला स्तरीय अभिमुखीकरण गर्ने

नीतिप्रेस by नीतिप्रेस
February 18, 2025
in नेपाली समाचार आजको, राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्कीले जिल्ला स्तरीय अभिमुखीकरण आयोजना गरेको छ ।

वडा केन्द्रित पार्टी निर्माण अभियान १०८१ अन्तर्गत अभिमुखीकरण आयोजना गरिएको पार्टी अध्यक्ष बैनबहादुर क्षेत्रीले जानकारी दिए ।

कार्यक्रम यही फागुन ९ गते शुक्रबार बिहान ११ बजेदेखि पोखरा सभागृहमा हुनेछ ।

कार्यक्रमलाई एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव एवं सरकारका प्रवक्ता सूचना, प्रविधि तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ, पार्टी सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्यद्वय खगराज अधिकारी, किरण गुरुङलगायतले संवोधन गर्नेछन् ।

कार्यक्रममा पार्टीका सबै नेता कार्यकर्ता सहभागी हुन सक्ने अध्यक्ष क्षेत्रीले जानकारी दिए ।

कार्यक्रमको तयारी तीव्र बनाइएको जिल्ला सदस्य विरबहादुर थापाले जानकारी दिए ।

Previous Post

पश्चिमी वायु र पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, कहाँ-कहाँ हाेला वर्षा र हिमपात ?

Next Post

पोखराका पौडेल प्रेस चौतारी नेपाल गण्डकी प्रदेश अध्यक्षमा निर्वाचित

Next Post
पोखराका पौडेल प्रेस चौतारी नेपाल गण्डकी प्रदेश अध्यक्षमा निर्वाचित

पोखराका पौडेल प्रेस चौतारी नेपाल गण्डकी प्रदेश अध्यक्षमा निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन